अध्यागमनका महानिर्देशक झलकरामलाई गृहमन्त्रालयले तान्यो जगेडामा

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १४:०१

मकवानपुर । अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ ।

सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानविन हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*