एकसाथ ५१ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)
मकवानपुर । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस...
देशभरको मौसम सुधार : पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने
मकवानपुर । देशभरको मौसममा सुधार भएको छ । अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो पनि काठमाण्डौमा घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा...
आज र भोलि लगातारजसो पानी पर्ने, पश्चिमी क्षेत्रमा अति ठूलो वर्षाको सम्भावना
मकवानपुर । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको...
नेपालबाट ६७ अर्ब बढीको आईटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि
मकवानपुर । नेपालबाट सन् २०२२ मा करिब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ करोड नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको छ । सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा...
मनसुन सक्रिय हुँदै, भोलिदेखि पानी पर्ने क्रम बढ्ने
मकवानपुर । आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी...
गएको सोमवार पृथ्वीको तापक्रम अहिलेसम्मकै धेरै
एजेन्सी । पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । गएको सोमवार अर्थात् जुलाई ३ तारिखका दिन विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको अमेरिकी वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गएको सोमवार पृथ्वीको तापक्रम १७ दशमलव शून्य एक डिग्री सेल्सियस...
नौं दिने रोबोटिक्स कार्यशाला हेटौंडामा
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ९ दिने राबोटिक्स र अटोमेसनसम्बन्धी प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सुरु गरिएको छ । एस्ट्रोनोभा फाउण्डेसन नेपालले विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी सोमबारबाट उक्त प्रशिक्षक कार्यशालाको सुरु गरेको हो । असार २६ गतेसम्म संचालन हुने...
गर्मी बढ्यो, तत्काल पानी नपर्ने
मकवानपुर । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री...
वायु प्रदूषण हुने विश्वमै एक नम्बरमा काठमाडौं उपत्यका
मकवानपुर । काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा परेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका एक सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं उपत्यका सबैभन्दा प्रदुषित शहरको पहिलो...
आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, बिहानको समयमा बाहिर ननिस्कन सुझाव
मकवानपुर । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह...