हेटौंडामा रग्बी खेल हुने

बकैया दर्पण ।हेटौंडामा रग्बी प्रतियोगिता हुने भएको छ । हेटौंडा रबरस क्लबको आयोजनामा यही माघ १४ र १५ गते प्रतियोगिता हुने भएको हो । लिग कम नआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५ वटा र पुरुषतर्फ ४ वटा गरी...

नेकपा एमाले हेटौंडा–१६ कमिटीको आयोजनामा शुभकामना आदान प्रदान र चियापान

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ वडा कमिटीको आयोजनामा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम गरिएको छ । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभदिपावली, नेपाल सम्मत र छट पर्बको अबसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम गरिएको...

बागमतीमा पनि पर्न सक्छ कोशीको बाछिटा : इन्द्र बानियाँसहित कांग्रेसका २० सांसदको फरक कित्ता

मकवानपुर । संविधानको धारा १६८ (५) अनुसार कांग्रेसबाट विद्रोह गरेर कोशीका केदार कार्की मुख्यमन्त्री भएसँगै अब त्यसको बाछिटा अन्य प्रदेशमा पनि देखा पर्ने सङ्केतहरू देखिन थालेको छ । अन्य प्रदेशमा पनि असन्तुष्ट पक्षहरूले सरकार गठनको प्रक्रिया थाल्न सक्ने सम्भावनाका...

बुधबार विश्वासको मत लिने कोशीका मुख्यमन्त्री कार्कीको तयारी

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिनेबारे मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दल नेकपा एमालेसँग आज छलफल गर्दैछन् । आज दिउँसो विश्वासको मत लिनेबारे छलफल गर्न मुख्यमन्त्रीले बोलाएको एमालेका...

आज कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण

मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहुन्छ । हिजो शनिवार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीको शपथग्रहण आज दिउँसो १ बजे हुने कार्यक्रम तय...

हेटौंडा चिकित्सक कुटपिट प्रकरणमा पक्राउ परेका ६ जना धरौटीमा रिहा

मकवानपुर । जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि कुटपिट गरेको आभियोगमा पक्राउ परेका ६ जनालाई धरौटीमा रिहा गरेको छ । गत भदौं २७ गते हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो हस्पिटलमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई...

आगो ताप्ने क्रममा मकवानपुरमा जलेर एक जना घाइते

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा कैलाश गाउँपालिका वडा नं १० भवङ बस्ने २३ वर्षीय हिक्मत भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले...

मनोचिकित्सा वार्ड हेटौंडा अस्पतालमा संचालन हुँदै

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालन हुने भएको छ । मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी मनोचिकित्सा वार्ड संचालनको तयारी गरेको हेटौंडा अस्पतालमा मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका...

बकैया गाउँपालिकाका कर्माचारीहरू आन्दोलित

मकवानपुर ।  स्थानिय तहका कर्माचारीहरूले देशव्यापी गरिरहेको आन्दोलनको कार्यक्रम अन्तर्गत बकैया गाउँपालिकाका कर्माचारीहरू पनि आन्दोलित भएका छन् । आन्दोलन अन्र्तगत अत्यावश्यकीय काम बाहेका काम ठप्प पार्दै आन्दोलन गरीरहेको बकैया गाउँपालिकाका योजना शाखाका प्रमुख एवम् स्थानिय तह कर्मचारी सङ्घर्ष समितिका...

 आज बागमती प्रदेश सभा बैठक बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आइतबार अपराह्न ३ः०० बजे बस्दैछ। बैठकमा छलफलका दुई विधेयक लागि पेश हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए। बागमती प्रदेश सभामा चिट्ठा विधेयकले विवाद सिर्जना गरेको छ। सरकारले प्रस्तुत गरेको सो विधेयकलाई...