गायक आशाराम थिङ्गको २० तोलाको सिक्री बोल गितको भिडियो सार्बजनिक

बकैया दर्पण : गायक आशाराम थिङ्गको नया गीत ”२० तोलाको सिक्री ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा चर्चित गायिका रचना रिमालको पनि आवाज रहेको छ । गीतमा शब्द /संगीत आशारामकै रहेको छ भने एरेन्ज/मिक्सिंग सानुबाबु घिसिङ्गले...

आज २५६८औं बुद्ध जयन्ती

बकैया दर्पण : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती , आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व...

बनेपालीले हरेक वर्ष पर्वकै रूपमा मनाउने ‘चण्डेश्वरी जात्रा’ सुरु

बकैया दर्पण । बनेपालीले हरेक वर्ष पर्वकै रूपमा मनाउने ‘चण्डेश्वरी जात्रा’ को औपचारिक विधि बिहीबारदेखि सुरु भएको छ । चण्डेश्वरी जात्रासँग सम्बन्धित केही रोचक प्रसङ्गसमेत जोडिएका छन् । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन (बुद्ध जयन्ती) विशेष रूपमा मनाइने...

स्याङ्जामा सुनिए कवि मसान उपासक

मकवानपुर । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको आयोजनामा वालिङमा युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट...

मदन पुरस्कार ओझा र जगदम्बा श्री पुरस्कार मुखियालाई अर्पण

मकवानपुर । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ । ललितपुरमा एक कार्यक्रमकाबीच सोमबार २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई...

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

मकवानपुर । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पराजुली बाह्रखरी डटकमका पूर्वसहकर्मीसमेत हुन् । साहित्यमा विशेष रुचि राख्ने...

कविता किन लेख्छन् कविहरू ?

मकवानपुर । कवि श्यामलको लागि सरल भाषामा बुनिएको जटिल प्रश्न थियो, ‘कविता किन लेख्ने ?’ सहजकर्ता ठाकुर बेलबासेको यो प्रश्नमा श्यामलले प्रतिप्रश्न गर्दै भने, ‘म तपाईंलाई सोध्छ‍ु, तपाईं कहिलेकाहीँ रुनुहुन्छ। किन रुनुहुन्छ ? कहिलेकाहीँ हाँस्नुहुन्छ, किन हाँस्नुहुन्छ ? कहिलेकाहीँ...

कथा प्रतियोगितामा जनप्रिय माविकि राेजिना प्रथम

मकवानपुर ।  my village Learning village, Galli Glli र Pal network को सहकार्य तथा जनप्रिय मावि र दिव्यसेवा जनप्रिय बाल समुहको आयोजनामा निमावि स्तरिय कथा लेखन तथा बाचन प्रतियोगिता आज जनप्रिय माविको सभाहलमा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाका...

झरनाले ग¥यो एकैदिन २ बिद्यालयमा काव्य प्रशिक्षण

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले एकै दिन दुई बिद्यालयहरूमा पुगेर काव्य प्रशिक्षण गरेको छ । बुधबार बकैया गाउँपालिकामा रहेको बुद्ध मावि र बागमती गाउँपालिकामा रहेको जनता माविमा काव्य प्रशिक्षण गरेको हो । झसाप...

प्रकाश शाहीको तीज गीत पशुपतीमा जलहरी सार्वजनिक

मकवानपुर । गायक, सर्जक तथा मोडेल प्रकाश शाहीको तीज गीत पशुपतीमा जलहरी बुधवार सार्वजनिक भएको छ । सामाजिक मुद्धाहरुलाई गीतका माध्यमवाट जनमानसलाई सुसचित गर्दै आईरहेका गायक शाहीले यस गीतमा पनि मुख्यगरी भ्रस्टाचार र व्यथितिका कुराहरुलाई तीज गीतमार्फत उठान गरेका...