दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक...
राहत शिक्षकहरुको सडकमै सुतेर प्रदर्शन
मकवानपुर । राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्...
आज क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाइ आइतबारका लागि सारिएको हो । २०७९ कात्तिक...
२७ हजार विद्यालय सुनसान, राजधानीको सडक अस्तव्यस्त
मकवानपुर । शिक्षक आन्दोलनका कारण देशभरका साढे ५३ लाख बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् भने राजधानी काठमाडौंसमेत अस्तव्यस्त बनेको छ । नेपाल शिक्षक महासंघले २७ हजार सामुदायिक विद्यालय बन्द गरी शिक्षक, कर्मचारीलाई आन्दोलनमा सहभागी गराएकाले कक्षा १ देखि १२ का...
बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु
मकवानपुर । बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच झडप एक दर्जन घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । झडपमा...
मुद्दा अदालत गए पनि सीआईबीले अनुसन्धान जारी राख्नेः सुन प्रकरण
मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ। सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको...
नेम्वाङलाई अस्पताल लैजाने समय पनि पाएनन् परिवारले, मृत्युको कारण आधिकारिक रुपमा नखुलेको
मकवानपुर । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार बिहान निधन भयो । राति एक्कासी गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल पुर्याउँदा नेम्वाङको नाडी, मुटुको धडकन र श्वासप्रश्वास चाल बन्द थिए । बालुवाटारस्थित निवासबाट सोमबार राति १ः५० बजे...
प्रधानमन्त्रीसहितका शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मंगलबार दिउँसो एमाले केन्द्रीय कार्यालयको प्राङ्गणमा राखिएको उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । पूर्वराष्ट्रपति विद्यादेवी...
अहिलेकै अवस्था रहे पाँच वर्षपछि चिकित्सक र नर्स पाइँदैनः स्वास्थ्यमन्त्री
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन् । मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको...
तुल्सीलाल हलमा राखेर सुरु भयो नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण
मकवानपुर । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर च्यासलस्थित एमाले कार्यालयमा पुर्याएर श्रद्धाञ्जली दिन थालिएको छ । नेम्वाङको शवलाई तुल्सीलाल हलमा राखिएको छ । आज बिहान निधन भएका नेम्वाङलाई संविधानसभा अध्यक्षको हैसियतमा राजकीय सम्मान दिने...