एपीएफले हान्यो बिरगंजलाई दर्जन गोल
मकवानपुर: सशस्त्र प्रहरी बलको एपीएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा बिरगंज युथ स्पोर्ट्स एकेडेमीमाथी एकतर्फी जीत निकालेको छ । सोमबार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपीएफले बिरगंजलाई शुन्यविरुद्ध एक दर्जन गोल गर्यो । पहिलो हाफमा ५ गोल...
मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल सुरु
मकवानपुर: हेटौंडामा शुक्रबारबाट सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय...
मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल शुक्रबारबाट
मकवानपुर: मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ। छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको हो । मंगलबार हेटौंडामा पत्रकार...
पारिश्रमिक नपाएपछि खेलकुद पत्रकार मकवानपुर जिल्ला फुटबल सङ्घको विरुद्ध आन्दोलनमा
अखिल नेपाल फुटबल संघ एन्फाको क्यालेण्डरमा परेको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा फोटो तथा भिडियो खिचेका पत्रकारहरूले पारिश्रमिक पाएका छैन्। २०७९ साल र २०८० सालमा आयोजना भएको मकवानपुर गोल्डकप फुटबलमा फोटो खिचेका केही फोटो पत्रकारहरूको...
खेलकुद मन्त्री महर्जनले गरे युनिक बक्सिङ क्लब भवनको शिलन्यास
मकवानपुर । मकवानपुरको हेटौडा वडा नं -१४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरिएको छ। बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका विच बक्सिङ भवनको शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३...
कैलाश खेलकुद विकास समितिद्वारा सन्चारकर्मी वाईबालाई सम्मान
बकैया दर्पण : मकवानपुरको कैलाश खेलकुद विकास समितिले सन्चारकर्मी रबिन्द्र वाईबालाई सम्मान गरेको छ । शनिबार सम्पन्न पालिकास्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापनमा सन्चारकर्मी वाईबालाई सम्मान गरेको हो । कैलाश गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास...
फोर नेशन्स महिला फुटबलको उपाधि म्यान्मालाई, नेपाल २-० ले पराजित
बकैया दर्पण : फोर नेशन्स अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यान्माले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हिजो साँझ भएको फाइनलमा घरेलु टोली नेपाललाई २-० गोलले स्तब्ध पार्दै म्यान्माले उपाधि उचालेको हो। झण्डै चार दशक लामो महिला अन्तरराष्ट्रिय फुटबल यात्रामा अहिलेसम्म...
सन्चारकर्मी विवेक सिंतानलाई `उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार´
बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल-२०८१ समापनमा सन्चारकर्मी विवेक सिंतानलाई सम्मान गरेको छ । सोमबार आयोजक बागमती खेलकुद विकास समितीले गोल्डकप समापनको अवसरमा सन्चारकर्मी सिंतानलाई सम्मान गरेको हो । रेडियो झुरझुरे ९०.६ मेगाहर्जका स्टेसन म्यानेजरसमेत रहनुभएका...
बागमती गोल्डकपको उपाधी चर्च ब्वाइजलाई
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइजले हात पारेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाइजले...
सातौं बागमती गोल्डकप फाईनल : उपाधीका लागी साविक विजेता मछिन्द्र र चर्च ब्वाइज भिड्दै
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज छिनोफानो हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेलमा उपाधीका लागि साविक विजेता मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । दुई टिमबीचको...