मकवानपुर जिल्ला लिगका लागि बकैया र पञ्चशिल युवा क्लब छनोट

बकैया दर्पण । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताका लागि बकैया युबा क्लब र पञ्चशिल युवा क्लब छनोट भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला जारी मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै बकैया र पञ्चशील जिल्ला लिगको...

राष्ट्रपति पौडेलद्वारा २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिताको उद्घाटन

बकैया दर्पण, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले २०औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको उद्घाटन गरेका छन् ।   सो क्रममा राष्ट्रपति पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्धनका लागि...

पञ्चशिल युबा क्लब फाइनलमा प्रवेश

बकैया  : मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगितामा पञ्चशिल युबा क्लब फाइनलमा प्रवेश गरेका छन् ।   हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा पञ्चशिल युबा क्लब विजयी भएको थियो । पञ्चशिल युबा क्लबले जनहित युबा क्लबलाई ३...

७४ किलो गाँजासहित ५ जना पक्राउ

मकवानपुर । मकवानपुर र पाल्पाबाट ७४ किलो गाँजासहित ५ जना पक्राउ परेका छन् । मकवापुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ...

बकैयाका किसानलाई आत्मनिर्भर बनाउन मौरी पालन तालिम

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा व्यवसायीक मौरी पालन तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा एक हप्ते व्यवसायिक मौरी पालन तालिम सुरु भएको हो । बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले किसानलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए । उनले...

हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ

मकवानपुर ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ। शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल १ थान र गोली १९ राउन्डसहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा...

रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो, एक जना घाइते

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहागरपालिका वडानम्बर-१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर...

१४ किलो सुन बोकेर आएका चन्द्रले जव सुन मीनबहादुरको रहेको रहस्य खोले

बकैया मंसिर २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहिबार राती पक्राउ गरिएको सुन गोरखाका मीनबहादुर घलेको रहेको खुलेको छ । विहिबार राती ११ः४० बजे फ्लाई दुबईको एफजेड ५७३ नम्बरको उडानबाट काठमाडौं आर्लिएको गोरखाकै चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेपछि...

बकैयाको बुद्ध माविलाई बहुमुखी क्याम्पस बनाउने पहल

बकैया। मकवानपुरको पूर्वी ग्रामीण क्षेत्र बकैयाको हात्तीसुँडेमा बहुमुखी क्याम्पस स्थापना गर्न पहल थालिएको छ । बकैया गाउँपालिका वडा नं. ३ मा रहेको बुद्ध माध्यामिक विद्यालयलाई बहुमुखी क्याम्पस बनाउने पहल थालिएको हो । विद्यालयलाई बहुमुखी क्याम्पस बनाउने उदेश्यसहित आगामी पुस...

मकवानपुरमा अटो दुर्घटना : एकै परिवारका तीन सहित पाँच घाइते, एक गम्भीर

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। हेटौँडा-सिन्धुली सडकखण्ड अन्तर्गत बकैया-४, पाङदुरेमा बुधबार अटो दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले बताए। बुधबार दिउँसो...