बागमती गोल्डकपमा चित्लाङको पहिलो जित, एपीएफ २–१ ले पराजित

बागमती गाउँपालिका,मकवानपुर : मकवानपुरमा जारी आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ एफसीले पहिलो जित दर्ता गरेको छ। शनिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराएको हो। चित्लाङका लागि सोलोमन...

विश्व भेटेरिनरी दिवसमा बकैया गाउँपालिकाको अभियान : निःशुल्क औषधि वितरण र रेबिज विरुद्ध खोप

बकैया : विश्व भेटेरिनरी दिवस २०२६ को अवसर पारेर मकवानपुरको बकैया गाउँपालिकाले पशु तथा जनस्वास्थ्यलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। “भेटेरिनरी चिकित्सकहरू: खाद्य र स्वास्थ्यका संरक्षक” भन्ने नारासहित वैशाख ११ गते आयोजना हुने कार्यक्रममा निःशुल्क औषधि...

ओभरटेक गर्ने क्रममा सुमो र भारतीय स्कारपियो ठोक्किँदा दुर्घटना, ९ जना घाइते

मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतस्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शनिबार साँझ करिब ६:१० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट आउँदै गरेको भारतीय...

प्रथम “घले गोल्ड कप” फुटबल प्रतियोगिता आयोजना हुँदै

मकवानपुर बकैया – मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगनमा रहेको लि:ल फङ युवा क्लबले पहिलो पटक “प्रथम घले गोल्ड कप (खुल्ला पुरुष 7-A-Side) फुटबल प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ। प्रकृतिको अनुपम वातावरण र श्री लटरम्बेस्वर महादेवको पवित्र भूमिमा सञ्चालन हुने उक्त...

नयाँ वर्षमा हेटौँडामा खुला दौड : बकैयाका राजकुमार गोले प्रथम

मकवानपुर –  नयाँ वर्षको अवसरमा नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका–६ नं वडा समितिद्वारा आयोजित ५ किलोमिटर खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिकाका राजकुमार गोले प्रथम भएका छन्। प्रतियोगितामा बकैयाकै अनिष थिङ दोस्रो र राक्सिराङका सुभाष हेमजंग तेस्रो भए। प्रथम,...

बकैया गाउँपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण

बकैया,मकवानपुर – बकैया गाउँपालिका मा आज बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समुदायस्तरमा पोषण सुधार गर्ने उद्देश्यले स्वयंसेविकाहरूलाई विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो। अभिमुखिकरणमा सन्तुलित आहार, बालबालिका तथा...

भिरबाट लडेर महिलाको मृत्यु

मकवानपुर – मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।चैत २८ गते बिहान करिब ९ बजे हेटौडा–१४ नयाँबस्तीटोलकी ३५ वर्षीया सन्तोषी वाईवा आफ्नै माइतीघर भिमफेदी–६ सिमलटार गएकी थिइन्। घाँस काट्न जान्छु भनेर घरबाट करिब २०० मिटर तल खहरे खोलातर्फ...

मतदाता नामावली दर्ता तथा अध्यावधिक पुनः सञ्चालन

बकैया,मकवानपुर । निर्वाचन आयोग नेपाल अन्तर्गत प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश ले मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्य पुनः सञ्चालन गर्ने सूचना जारी गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भई परिणामसमेत सार्वजनिक भइसकेपछि आयोगको निर्णयअनुसार आगामी २०८२ चैत...

बकैया गाउँपालिकामा अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने पहल, ४० लाख बजेट विनियोजन

बकैया : मकवानपुरको बकैया गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउने भएको छ। गाउँपालिकाले आफ्ना कर्मचारीसँगै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने तयारी गरेको हो। गाउँपालिकाका...

बकैया–७ मा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, १७ टिमको सहभागिता

बकैया – मकवानपुरको बकैया गाउँपालिका–७ घमनटोलमा पालिका स्तरीय ‘डबल A साइड’ ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। चैत्र २० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो।हात्तीखोला युवा क्लबको आयोजनामा, वडा कार्यालयको समन्वय र घमनटोल स्पोर्ट्स क्लबको व्यवस्थापनमा प्रतियोगिता...