अफ्रिकी मुलुक नाइजरबाट आफ्ना सेना फिर्ता गर्ने फ्रान्सको घोषणा
एजेन्सी । फ्रान्सले अफ्रिकी मुलुक नाइजरबाट आफना राजदुत र सेना फिर्ता गर्ने निर्णय गरेको छ । नाइजरमा राष्ट्रपति मोहमद बाजुमलाई सत्ताच्युत गर्दै सेनाले सत्ता हत्याएपछि फ्रान्सले सेना र राजदुत फिर्ता गर्ने निर्णय गरेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जानकारी गराउनुभयो...
जी-२० को मूल नारामा चीनको आपत्ति
एजेन्सी । चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ संस्कृत विज्ञले ‘वसुधैव कुटुम्बकम्’...
रुसलाई हतियार नदिन उत्तर कोरियालाई अमेरिकाको चेतावनी
एजेन्सी । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् । उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जङ उन...
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जान लागेको अमेरिकी दाबी
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना रुसको भ्रमण गर्न लागेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार रुस र युक्रेनबीचको युद्धमा रुसको समर्थन गर्न उहाँ रुस भ्रमणमा जान लाग्नुभएको हो । यद्दपी उत्तर कोरियाले...
कतारमाथि नेपालको सहज जितः महिला क्रिकेट
मकवानपुर । कतारलाई हराउँदै नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा सोमबार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा...
सूर्यको अध्ययन गर्न भारतले अन्तरिक्ष यान पठायो, १५ लाख किलोमिटर दूरी पार गर्ने
एजेन्सी । भारतले सूर्यको अध्ययन गर्न आज अन्तरिक्ष यान पठाएको छ । बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट आदित्य एल–१ यान अन्तरिक्षमा पठाइएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा...
इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु
एजेन्सी । इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो । लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्री नाज्ला अल माङ्गुशलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको...
अफगानिस्तानमा महिलाहरुलाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध
एजेन्सी । अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ । अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको...
एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि जिम्बाबेको राष्ट्रपतिमा निर्वाचित
एजेन्सी । जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित हुनुभएको जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिवार घोषणा गरेको हो ।...
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा
एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जमानतमा रिहा भएका छन् । जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएका उनी केहीबेरमै २ लाख डलरको जमानतमा रिहा भएका बीबीसीले जनाएको छ । फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि उनलाई औपचारिक रुपमा...