राप्रपा मकवानपुर क्षेत्र नं. २ `ख´ को अध्यक्षमा नरहरी सुवेदी
मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा , मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ `ख´ को अन्तर्गतको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट निर्वाचित क्षेत्रीय कार्यसमितिको अध्यक्षमा नरहरी सुवेदी चयन भएका छन्।अधिवेशनले सुवेदीको अध्यक्षमा १५ सदस्यीय क्षेत्रीय समिति चयन...
थाहामा राजाबादीको प्रदर्शन
बकैया दर्पण : राष्ट्रिय प्रजातन्त्र पार्टी थाहा नगर कमिटीले अहिले मकवानपुरको थाहा नगरपालिकामा पैदल हिडेरै विरोध प्रदर्शन गरिरहेका छन् । हातमा प्लेकार्ड बोकेर राजाबादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दाबाद, राज्य आतंक बन्द गर, मान्छे...
राजावादीद्वारा हेटौंडामा प्रदर्शन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौंडा-१० रहेको सीमाचोकमा विरोध प्रदर्शन आयोजना गरेको छ। प्रदर्शनमा सहभागीहरूले नेपालमा राजा स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए। कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा...
देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशमा न्याय मरेको टिप्पणी गरेका हुन् ।...
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न भएको छ । युवा संगठनका जिल्ला संयोजक किशोर खत्रीको अध्यक्षता तथा राप्रपा जिल्ला अध्यक्ष सागर थापाको प्रमुख आतिथ्यतामा आज राप्रपा मकवानपुरको पार्टी कार्यालयको...
बकैया -७काङ्ग्रेसको भेला सम्पन्न
बकैया दर्पण : नेपाली काङ्ग्रेस बकैया गाउँपालिका वडा नं – ७ को वडा भेला संम्पन्न भएको छ । मंगलवार नेपाली काङ्ग्रेस वडा नं ७ का वडा सभापति पोष बहादुर घिमिरे (राजन)को सभा अध्यक्षता तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य...
सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको उक्त समितिले...
बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस
हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री...
नयाँ दलहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे छन्: लिङ्देन
हेटौंडा । पूर्व उपप्रधान तथा जलस्रोत मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरुले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता...
‘सरकारी विद्यालय सुधारको जिम्मा समुदायलाई दिइने’
नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले सरकारी विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने जिम्मेवारी समुदायको हातमा रहेको बताउनुभएको छ । नुवाकोटको विदुर–५ माझीटारमा रहेको च्वाडीपब्लिक माध्यमिक विद्यालयको वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सरकारी विद्यालयलाई स्रोतसाधनले सम्पन्न बनाउने जिम्मा राज्यले...










