इरानी सर्वोच्च नेताका सल्लाहकारको कोरोना भाइरसबाट मृत्यु
काठमाडौं – इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार आयोगका एक सदस्यको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइको मृत्यु भएको हो । यसअघि, इरानका प्रमुख धर्मगुरुमध्येका एक हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु...
कोरोनाभाइरसः अमेरिकामा थप ४ जनाको मृत्यु , मृतकको संख्या ६ पुग्यो
अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो। यसैगरी राज्यले आफ्नो क्षेत्रमा १८ वटा...
बागमतीमा बाख्रालाई पिपिआर खोप लगाउन सुरु
बागमती: बागमती गाउँपालिकामा बाख्रारभेडामा लाग्ने पिपिआर रोगविरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बिहीबार वडा नम्बर ५ बाट खोप अभियान सुरु भएको हो । गाउँपालिकाको पशु शाखाका प्राविधिक राजेन्द्र गोलेका अनुसार ७ दिनसम्म...



