ओली राष्ट्रपति पौडेलसंग भेट्न शीतल निवास पुगे

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १४:०३

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।

राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्।

यसअघि प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई पaनि बोलाएर पौडेलले सदनको अवरोध हटाउने विषयमा चासो राखेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*