प्रतिनिधि सभा बैठकमा सुन प्रकरणको जवाफ माग्दै एमालेद्वारा अवरोध

बकैया दर्पण संवाददाता
१० श्रावण २०८०, बुधबार १६:४६

मकवापनुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ ।

सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुर्पो माग गर्दै एमालेले संसद बैठक अवसरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय किलो सुनबारे सरकारको जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नदिने अडान एमालेले राखेको छ । सभामुख देवराज घिमिरेले सून्य समय प्रारम्भ भएको बताउनासाथ एमालेका सांसदहरुले संसद बैठक अवरोध गरेका हुन् ।

साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले विमानथलबाट बाहिरिदै गर्दा उक्त परिमाणको सुन बरामद गरेको थियो ।काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ ।

सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुर्पो माग गर्दै एमालेले संसद बैठक अवसरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय किलो सुनबारे सरकारको जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नदिने अडान एमालेले राखेको छ । सभामुख देवराज घिमिरेले सून्य समय प्रारम्भ भएको बताउनासाथ एमालेका सांसदहरुले संसद बैठक अवरोध गरेका हुन् ।

साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले विमानथलबाट बाहिरिदै गर्दा उक्त परिमाणको सुन बरामद गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*