मकवानपुर १ मा राप्रपाका सिंह अघि लागे

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार ११:२७

मकवानपुर । मकवानपुर १ को मत गणना अन्तिम चरणमा पुग्दा राप्रपाका उम्मेदवार दीपक सिंह अगाडि लाग्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिकाको ९, १० र १२ वडाको मतगणना बाँकी रहदा २३ हजार ३ सय ५८ मतसहित अगाडि लाग्नुभएको हो । २३ हजार ३ सय ४० मत ल्याएर वामगठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले पछ्याईरहनुभएको छ ।

यसअघि नै पराजय स्वीकार गरीसक्नुभएका एमाले उम्मेदवार कमल थापा २२ हजार ६ सय ५८ मत ल्याउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*