मकवानपुर १ (क) मा माओवादीका पुलामी निर्वाचित

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार १०:१७

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (क) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित हुनुभएको छ ।

पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित हुनुभएको हो।

उहाँले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ३३२ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*