मकवानपुर २ (क) मा कुमारी मोक्तान विजयी

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार ०३:१७

मकवानपुर । मकवानपुर – २ (क) मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार कुमारी मोक्तान निर्वाचित हुनुभएकाे छ । नेकपा एमालेका बिष्णुप्रसाद ढकाललाई ३ सय २२ मतले हराउँदै मोक्तान बिजयी हुनुभएको हाे ।
उहाँले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएकाे थियाे । जितपछि प्रतिक्रिया दिँदै मोक्तानले यो जित आफ्नो नभई मकवानपुर प्रदेशसभा २(क) का सबै नागरिकको जित भएको बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*