दिपक सिंहको उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार १४:५२

मकवानपुर । राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य दिपकबहादुर सिंहले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

गत स्थानिय निर्वाचनमा उहाँ हेटौँडा उपमहानगरपालिकाको मेयरमा पराजित हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*