सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १०:३९

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा मधेस प्रदेशका प्रमुख देवराज जोशीले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*