सुनाचुरीमा एक युवकको शव फेला

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १४:४२

मकवानपुर । मनहरी गाउँपालिकाको सुनाचुरीमा एक युवकको शव फेला परेको छ । शव जंगलमा खोल्सा जस्तो स्थानमा फेला परेको छ । शव मनहरी–६ सुनाचुरी बस्ने १६ वर्षिय सुरेश लामा रहेको प्रहरीले जनाएको छ ।
मृतकको शरिरमा कुनैपनि किसिमको चोटपटक नरहेको र सामान्य अबस्थामा भेटिएको छ । प्रहरीको टोलीले शव फेला परेको स्थानमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*