मकवानपुरको ८८ वडाको मत परिणाम

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०७९, बिहीबार १४:०१

मकवानपुर। मकवानपुरमा बिहीबार विहानसम्म ८७ वडाको मतगणना सम्पन्न भएको छ ।
बिहान ९:३० बजेसम्म मतगणना भएका ८८ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४३ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले २२ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब १५ वडाको मतपरिणाम आउन बाँकी छ । हेटौंडा नगरमा अहिले ४,८,९,११,१२ र १३ नम्बर वडाको मतगणना जारी छ । नगरमा अब १० नम्बर वडाको मात्रै बाँकी छ ।
——————————————–
नेपाली कांग्रेसले जितेका वडाहरू
१) इन्द्रसरोबर–१ मा सुवास थापा (कांग्रेस)
२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
३) ईन्द्रसरोवर-५ दुधराज तितुङ (कांग्रेस)
४) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)
५) भीमफेदी-६ मा सोमबहादुर घलान (कांग्रेस)
६) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
७) कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
८) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
९) कैलाश-७ मा उदास भोलन (कांग्रेस)
१०) कैलाश-८ आशिष प्रजा (कांग्रेस)
११) कैलाश-९ मा भुवनसिं घलान (कांग्रेस)
१२) मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)
१३) मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन (कांग्रेस)
१४) मकवानपुरगढी-५ मा दिपेश दाहाल (कांग्रेस)
१५) मकवानपुरगढी-६ मा कृष्ण बजगाई (कांग्रेस)
१६) मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)
१७) मकवानपुरगढी–८ मा कुमार घिसिंङ (कांग्रेस)
१८) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
१९) थाहा-७ मा शिवराज गोले (कांग्रेस)
२०) थाहा-१२ मा टिकाराम स्याङ्तान (कांग्रेस)
२१) बकैया-५ मा लक्ष्मी जिम्बा (कांग्रेस)
२२) बकैया-९ मा टंकध्वज लोप्चन (कांग्रेस)
२३) बकैया-१० मा कमला वाइवा (कांग्रेस)
२४) बकैया-११ गोपाल नेसुर (कांग्रेस)
२५) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई (कांग्रेस)
२६) राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)
२७) राक्सिराङ-५ मा हरिबहादुर प्रजा (कांग्रेस)
२८) राक्सिराङ-७ मा रामबहादुर प्रजा (कांग्रेस)
२९) राक्सिराङ-९ मा रामकुमार वाल्चा थिङ (कांग्रेस)
३०) हेटौंडा-१ मा सविन न्यौपाने (कांग्रेस)
३१) हेटौंडा-२ मा विष्णुगोपाल महर्जन (कांग्रेस)
३२) हेटौंडा-३ मा ढलक थापा (कांग्रेस)
३३) हेटौंडा-६ मा विष्णुप्रसाद दाहाल (कांग्रेस)
३४) हेटौंडा-१६ मा रामकृष्ण कोइराला (कांग्रेस)
३५) मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
३६) मनहरी-३ मा अनन्त अर्याल (कांग्रेस)
३७) मनहरी-६ मा यादव थपलिया (कांग्रेस)
३८) मनहरी-७ मा ठाकुर तितुङ (कांग्रेस)
३९) मनहरी-८ मा नारायण उप्रेती (कांग्रेस)
४०) हेटौंडा-१७ मा उद्धव सत्याल (कांग्रेस)
४१) मनहरी-९ मा राजकुमार श्रेष्ठ (कांग्रेस)
४२) बागमती-७ मा उत्तर लामा (कांग्रेस)

४३)हेटौंडा ७-दामोदर गौतम (कांग्रेस)

नेकपा एमालेले जितेका वडाहरू
१) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन (एमाले)
२) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल (एमाले)
३) भीमफेदी-२ मा काशी राम बज्यु (एमाले)
४) भीमफेदी-४ मा सागर पाण्डे (एमाले)
५) भीमफेदी-५ मा जाहारसिं लामा (एमाले)
६) भीमफेदी-८ मा बिष्णुबहादुर लामा (एमाले)
७) मकवानपुरगढी-३ मा भागवत तिमल्सिना (एमाले)
८) मकवानपुरगढी-४ मा अर्जुन प्र तिमल्सिना (एमाले)
९) थाहा-५ मा विष्णुबहादुर गुरूङ (एमाले)
१०) थाहा-८ मा हेमकुमार थिङ (एमाले)
११) थाहा-१० मा हिरा बहादुर गमाल (एमाले)
१२) बकैया-३ मा भुमलसिं घलान (एमाले)
१३) बकैया-४ मा राजन दंगाल (एमाले)
१४) बकैया-६ मा फुलबहादुर भोम्जन (एमाले)
१५) राक्सिराङ-३ मा उत्तम वाइवा (एमाले)
१६) राक्सिराङ-४ मा संजय कोइराला (एमाले)
१७) हेटौंडा-१८ मा अनिल बानियाँ (एमाले)
१८) हेटौंडा-१९ मा नरनाथ सुवेदी (एमाले)
१९) बागमती-६ मा टेकबहादुर डिम्डुङ (एमाले)
२०) हेटौंडा-५ मा सुशील घिमिरे (एमाले)
२१) हेटौंडा-१४ मा दिपक खड्का (एमाले)
२२) हेटौंडा-१५ मा सुनिल मोक्तान (एमाले)

नेकपा माओवादी केन्द्रले जितेका वडाहरू
१) भीमफेदी–३ मा प्रितिलाल लामा (माओवादी)
२) कैलाश-३ मा देवलाल बल (माओवादी)
३) कैलाश-४ मा तिलकबहादुर मोक्तान (माओवादी)
४) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
५) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
६) थाहा-३ मा हिरेन्द्र रायमाझी (माओवादी)
७) थाहा-४ मा नारायण लामा (माओवादी)
८) थाहा-९ राजकुमार बलामी (माओवादी)
९) थाहा-११ मा दिनेश बल (माओवादी)
१०) बकैया–१ मा आशिश तितुङ (माओवादी)
११) बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
१२) बकैया-७ मा मानबहादुर सिन्तान (माओवादी)
१३) बकैया-८ मा विष्णु नेगी (माओवादी)
१४) राक्सिराङ-६ मा अक्कलबहादुर मोक्तान (माओवादी)
१५) राक्सिराङ-८ मा युसाई प्रजा (माओवादी)
१६) बागमती–१ मा यहुन्ना राई (माओवादी)
१७) बागमती-२ मा जनक पहरी (माओवादी)
१८) बागमती-३ मा कमानसिं पाख्रिन (माओवादी)
१९) बागमती-४ मा दन्तलाल माझी (माओवादी)
२०) बागमती-५ मा विजय भ‍ोलन (माओवादी)
२१) मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)
२२) मनहरी-४ मा प्रकाश थापा (माओवादी)
२३) मनहरी-५ मा दिपेन्द्र अधिकारी (माओवादी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*