हेटौंडा मतगणनामा: पहिलो स्थानमा पुगे सिंह

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०७९, मंगलवार १०:२६

मकवानपुरको हेटौंडाउपमहानगरपालिकाको मतगणनामा मेयर पदमा रोचक प्रतिस्पर्धा भईहरको छ ।

ताजा मतपरिणाम अनुसार राप्रपाका दिपकबहादुर सिंह पहिलो स्थानमा उक्लन सफल भएका छन् ।

दोस्रो स्थानम गठवन्धनकी मिना लामा रहेकी छिन् । भने उनलाई नेकपा एमालेका उम्मेद्वार अनन्तप्रसाद पौडेलले पछाईरहेका छन् ।

अहिले हेटौंडाको वडा नंबर ३,४,५,६,१६ र १७ को मतगणना भईरहेको छ । वडा नंबर १,२,१८ र १९ को मतगणना सम्पन्न भईसकेको छ । जसमा १ र २ मा नेपाली कांग्रेस र १८ र १९ मा नेकपा एमाले विजयी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*