मकवानपुर गढी र हेटौँडामा ठूलो वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

बकैया दर्पण संवाददाता
२८ श्रावण २०८०, आईतवार १०:३९

मकवानपुर । पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो पानी परेको छ ।

यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*