सर्वोच्चको आदेश अनुसार हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिने

बकैया दर्पण संवाददाता
११ श्रावण २०८०, बिहीबार १५:२९

मकवानपुर । सर्वोच्च अदाललते कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन आदेश दिएको हो ।

गत असार २२ गते एमाले संसदीय दलका नेता कार्कीले दायर गरेको रिटमा आदेश गर्दै कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदातलले आदेश जारी गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*