चट्याङ लागेर बकैयामा एकजनाको मृत्यु

बकैया दर्पण संवाददाता
११ असार २०८०, सोमबार १०:३८

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका—१० देउबुजेमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया–९ शिखरपुरका ३२ वर्षीय नवीन ब्लोन रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो मामाघरको घर बाहिर बसेको अवस्थामा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*