भारतमा हुने १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

मकवानपुर । भारतमा हुने १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले हिजो ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । साफमा नेपाल समूह...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै दाेस्राे स्थानमा उक्लियाे

मकवानपुर ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गरे । याे जितसँगै जावलाखेल युथ क्लब...

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक...

शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुछारमा रहेको खुमलटार फुटबल क्लबले हिमालयन शेर्पालाई हरायाे

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुछारमा रहेको खुमलटार फुटबल क्लबले हिमालयन शेर्पालाई हराएकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भएकाे खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ गोलले हरायाे । खुमलटारका लागि मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । शेर्पाका...

आज आईपीएल क्रिकेटको फाइनल खेल

मकवानपुर ।  वर्षाको कारण हिजो रोकिएको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाइनलमा बेलुका पौने ८ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै...

प्रिमियर लिगको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित

मकवानपुर । इङ्ग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ ।  गएराति भएको खेलमा सिटीलाई ब्रेन्टफोर्डले १–० गोल अन्तरले हराएको हो । यस्तै, अरु खेलमा आर्सनल, एस्टोन भिल्ला, एभर्टन, टोटनह्याम, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड...

आज काभा महिला भलिबलको फाइनल खेलमा नेपालले तेस्रो स्थानका लागि खेल्दै

मकवानपुर । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि आज भारत र काजकिस्तान खेल्दैछन् । खेल दिउँसो सवा ४ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।...

प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड हालाण्डलाई

मकवानपुर । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड जितेका छन् । हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् । हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड...

मेस्सीको कीर्तिमानी गोलसँगै पीएसजी लिग वान च्याम्पियन

मकवानपुर । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले स्टार्सबर्गमा बराबरी खेल्दै कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । घरेलु टोली स्टार्सबर्गसँग १–१ गोलको बराबरीमा रोकिए पनि पीएसजी लिग वानको एक खेल...

आज आईपीएल क्रिकेटको उपाधिका लागि गुजरात र चेन्नई खेल्दै

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै...