तेस्रो राष्ट्रिय माझी गोलकपकको उपाधी सिन्धुलीको पोल्टामा

बकैया दर्पण संवाददाता
२१ कार्तिक २०८०, मंगलवार २३:२०

सिन्धुली २१ कार्तिक ।तेस्रो राष्ट्रिय माझी गोलकपको उपाधी सिन्धुलीले आफ्नो पोल्टामा पारेको छ ।

आज भएको फाईनल खेलमा माझी उत्थान संघ सिन्धुली र माझी उत्थान संघ रामेछाप बिच भएको खेलमा निर्धारित समयमा २ /२ गोलको बराबरिमा टुंगिय पछि खेल ट्राईबेकारमा गएको थियो,ट्राइब्रेकरमा सिन्धुलीले ६ को विरुद्ध ७ गोल गर्दै उपाधी हात परेको हो।

कार्तिक १३ गते देखि संचालित तेस्रो माझी फुटबल प्रतियोगिता आज भएको फाईनल खेल सङै तेस्रो माझी राष्ट्रिय माझी गोलकप समापनमा भएको  छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*