जारी बकैया गाउँपालिका वडा स्तरीय खेल स्थगित

बकैया दर्पण संवाददाता
२१ कार्तिक २०८०, मंगलवार ०८:०७

बकैया गाउँपालिका वडा नम्बर -७ मा जारी वडा स्तरीय खेले आज स्थगित भएको छ।

यहि कर्तिक १९ गते उद्घाटन भएको  खेल हात्तिखोला vs भिरकोट बिच भएको थियो।तेस्तै दोस्रो दिन २० गते पन्चकन्य vs मुनलाइट र मामदमार vs कान्द्राङ बिच भएको थियो। तर खेलमा केही प्राबिधिक समस्या भएपछी आजको खेल स्थगित भएको हो।

बकैया गाउँपालिका वडा नम्बर -७ पुरुष नकआउट खेलेको आज हुने खेल तालिका परिवर्तन भएको सबैमा जानकारी गराउदै आज २०८०/०७/२१ गते हुने खेल भोलि २२ गते हुने गरि स्थगित गेरेको बकैया गाउँपालिका वडा नम्बर -७ का खेलकुद बिकास  समितिको अध्यक्ष असोक लोप्चनले जानकारी गराउनु भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*