हरिहजुर थापा भलिबल टिमका कप्तानबाट बर्खास्त

मकवानपुर । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका...

पाकिस्तान ‘ए’सँग नेपाल पराजित

मकपानपुर । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले ३२।५ ओभरमा ६ विकेट गुमाएर भेटायो । नेपालका तर्फबाट...

नेपालले पाकिस्तानी टोलीविरुद्ध १७९ रनमा अलआउट

मकवानपुर । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान एसँग भिडिरहेको नेपाल १ सय ७९ रनमा समेटिएको छ । नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रन जोड्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक...

नेपालको सय रन पूरा ३९ रनमा ६ विकेट गुमाएपनि, प्रतिश र सोमपालको सम्हाल्ने प्रयास

मकवानपुर । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान एसँग भिडिरहेको नेपालले सय रन पूरा गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाली टोलीले २२ ओभरमा ८ विकेट गुमाएर एक सय ७ रन...

कोरा साइकल रेस् हेटौंडामा

मकवानपुर । हिमालयन राइडर्स सोसाइटीले शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्जको आयोजना गर्ने भएको छ । करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले असार ३० मा कोरा च्यालेन्ज आयोजना गर्न लागेको हो । सोसाइटीले यो दोस्रो...

भलिबल संघ खेलाडीले दर्शक कुटेपछि छानबिन गर्दै

मकवानपुर । सातौँ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिगका दौरान सोमबार भएको गण्डकी प्रदेश र आर्मीबीचको अन्तिम समयको खेल तनावपूर्ण रह्यो। खेलका दौरान त्रिभुवन आर्मी क्लबका खेलाडीले दर्शकदीर्घामा नै पुगेर दर्शकमाथि हातपात गरेपछि नेपाल भलिबल संघले एक छानबिन समिति...

राष्ट्रिय टीमबाट करण केसी र ज्ञानेन्द्र मल्ल ड्रप भएका कि रेस्ट पाएका ?

मकवानपुर । इमर्जिङ एशिया कपका लागि नेपालले शुक्रबार आफ्नो टोली घोषणा गर्यो, जसमा युवा खेलाडीहरुको बाहुल्यता छ । राष्ट्रिय टीमबाट नियमित खेल्दै आएका केही खेलाडीहरु बाहिर भएका छन् । प्रतियोगितामा सहभागी अन्य राष्ट्रहरुले आफ्नो ‘ए’ टीम पठाउँदा नेपालबाट भने...

साउदी प्रो लिगमा पुगेका स्टारहरू

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गत सिजन साउदी अरेबियाको प्रो लिगमा अनुबन्धित भएका थिए । त्यससँगै खाडी मुलुक साउदीको फुटबल एकाएक विश्वचर्चित भएको छ । युरोपेली फुटबलमा राम्रो चर्चा बनाएका रोनाल्डोले विश्व फुटबलको ध्यान नै साउदीमा तानेका हुन् । रोनाल्डो अघिल्लो...

१६ महिनापछि पाए क्रिकेट खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार

मकवानपुर । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति...

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

एजेन्सी। नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई नेपालले २२१ रनको फराकिलो अन्तरले हराएको हो । नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलव ५ ओभरमा...