पाँचौं बकैया कप फुटबल प्रतियोगिताको फाईनल आज हुने

बकैया दर्पण संवाददाता
२९ पुष २०८०, आईतवार ०९:४३

पाँचौं बकैया कप फुटबल प्रतियोगिताको फाईनल आज हुने

मकवानपुर । बकैया खेलकुद बिकास समितिको आयोजना र बकैया गाउँपालिकाको समन्वयमा पाचौं सस्करणको गाउँपालिका कपको फाईनलमा सिनियर तर्फ वडा नम्बर ५र वडा नम्बर ९ फाईनल प्रवेश गरेको छ तेस्तै जुनियर तर्फ वडा नम्बर १०वडा नम्बर ११ प्रवेश गरेको छ ।
हिजे भएको सेमिफाइनल खेलमा सिनियर तर्फ बकैया वडा नम्बर ३र बकैया ९ आमुने समुने भिडेका थिए।निर्धारित समयमा ३-३ गोलको बराबरीमा खेल सकिएपछि खेल ट्राईब्रेकरमा गएको थियो ट्राई ब्रेकरमा वडा नम्बर ३ले हार बेहोर्दै वडा नम्बर ९ फाईनल प्रवेश गरेको हो।

तेस्तै जुनियर तर्फको भने वडा नम्बर १ र वडा नम्बर १० बिच २७ गते प्रतिस्पर्धा भएको थियो खेलमा केही विवाद पछि गोलको आधारमा बकैया वडा नम्बर १० फाईनल प्रवेश भएको हो ।
आज फाईनल खेल मध्यान्ह १२ बजे जुनियर तर्फको वडा नम्बर १० वडा नम्बर ११ भिड्ने छ भने सिनियर तर्फ वडा नम्बर ५र वडा नम्बर ९ दिउँसो १ बजे बिजेता उपाधिको लागि भिड्नेछ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*