मदन भण्डारी फाउण्डेशन मकवानपुरद्वारा २० जनाको सदस्यता खारेज

मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले २० जनाको सदस्यता खारेज गरेको छ । सोमबार फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले फाउण्डेशन बिरोधी गतिविधि गरेको भन्दै २० जनालाई कारबार्ही गर्दै सदस्यता खारेज गर्ने निर्णय गरेको हो । बैठकले बलराम...

मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,२१ जना घाईते

मकवानपुर । जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । धरान चतरा सडक मार्ग अन्तर्गत बागमती ७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक...

नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम आजबाट हेटौंडामा सुरु

मकवानपुर । हेटौंडामा आजदेखि नमुना प्रदेश युवा अभ्यास कार्यक्रम सुरु भएको छ । उक्त नमुना कार्यक्रम प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा सुरु भएको हो । कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागिता रहेका छन् । कार्यक्रमको...

सहमति कार्यान्वयन नभए आफु मुख्यमन्त्रिको लागि नदौडने बानियाँको भनाई

मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताउनुभएको छ । आज हिमालयन टेलिभिजनमा कुराकानी गर्दै उहाँले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताउनुभएको हो । आफुले न्याय,...

हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन

मकवानपुर । मकवानपुरको हेटौंडामा कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा कवि श्रेष्ठले आफ्ना दर्जनौं कविता, गजल प्रस्तुत गर्नुभएको थियो । पोखरामा...

तामाङ प्राज्ञ सभाको अध्यक्षमा पुन: लामा चयन

मकवानपुर । तामाङ प्राज्ञ सभाको अध्यक्षमा पुनः श्यामप्रसाद लामा चयन हुनुभएको छ । सभाको शनिबार हेटौंडामा भएको १५ औं साधारणसभा एवम् तेस्रो राष्ट्रिय अधिवेशनबाट लामाको संयोजकत्वमा २१ सदस्यीकय कार्यसमिति चयन भएको हो । यस्तै, सभाको उपाध्यक्षमा सन्तोष कुमार लामा,...

दिवा खाजा बापतको रकम २५ रुपैँया बनाउनुपर्ने अनेरास्ववियु मकवानपुरको माग

मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हेटौँडा उपमहानगरपालिकामा कायम रहेको दिवा खाजा बापतको रकम २५ रुपैँया बनाउनुपर्ने माग राखेको छ । हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अनेरास्ववियुले १२ बुँदे माग राख्दै माग पुरा...

स्रोत नखुलेको १० लाखसहित मकवानपुरका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको १० लाख ३५ हजार २४० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनहरी गाँपालिका ९ की कल्पना घलान र कैलाश गाउँपालिका १ बस्ने ५३ वर्षीय सानुकान्छा योन्जन रहेका छन् । उनीहरुलाई...

बागमती प्रदेशसभाको बजेट बहुमत पारित

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याइएको विनियोजित बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठलेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त विधेयक संसदमा पास गरियोस् भनि...

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न कसरत सुरु, हस्ताक्षर संकलनमा काँग्रेस–माओवादी

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे...