मकवानपुरका स्थानीय तहको बेरुजु ६६ करोड ८६ लाख, सबैभन्दा कम बकैयामा

बकैया दर्पण संवाददाता
३० असार २०७९, बिहीबार १३:२२

मकवानपुर । महालेखा परीक्षकको कार्यालयले २९ असारमा सार्वजनिक गरेको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को मकवानपुरको दश स्थानीय तहको बेरुजु ६६ करोड ८६ लाख ६९ हजार रहेको छ ।

बेरुजू रकम आर्थिक वर्ष २०७६र०७७ मा रु ५७ करोड ७३ लाख ८२ हजार थियो भने यो बर्ष ९ करोड १२ लाख ८७ हजार रकम बढेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा पालिकाको सबैभन्दा कम बकैयाको १.०२ प्रतिशत र सबै भन्दा बढि मनहरी गाउँपालिकाको १०.२५ प्रतिशत बेरुजू रहेको छ ।
(कुन पालिकाको कति ? )