बागमती प्रदेश सरकारले बकैयाको कुन वडामा कति रकम बिनियोजन ग¥यो ?

बकैया दर्पण संवाददाता
२९ असार २०७९, बुधबार १६:०२

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बिनियोजन गरेकोमा बिनियोजित गरेको कुल बजेटमध्ये मकवानपुरको बकैया गाउँपालिकालाई २५ करोड ४१ लाख रकम छुट्टिएको छ ।
गत असार १ गते बसेको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट उक्त बजेट सार्वजनिकरणी गर्नुभएको हो ।
सरकारको आवको लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजिगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सो रकम खानेपानी, तथा ऊर्जा सिँचाई मन्त्रालय, पुर्वाधार विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय लगायत मन्त्रालयका बजेट रहेका छन् । बकैयाकाको समग्र पर्यटन बिकास, पूर्वाधार निर्माण तथा अन्य कामका लागि सो बजेट प्रयोग गर्न सकिनेछ ।

बकैयाको कुन वडा कति रकम बिनियोजन ग¥यो ? (बजेटको लिङ्कमा क्लिक गर्नुहोला) Bajet pdf

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*