क्युपेक–नेपालको नगर कमिटीको वार्षिक भेला सम्पन्न

मकवानपुर । नेपाल विजुली, पेन्टर, प्लम्वर, तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) हेटौंडा उपमहानगर कमिटीको वार्षिक भेला सोमबार सम्पन्न भएको छ । उक्त भेलाले नगरभित्र तथा मकवानपुर जिल्लाभरिका निर्माण क्षेत्रमा काम गर्दै आएका मजदुरहरूलाई सुचिकृत तथा पञ्जिकरणका लागि आह्वान...

हेटौंडामा निर्वाचित जनप्रतिनिधिहरुको एक सय दिन

मकवानपुर । हेटौंडा उपमहानगरपालिमा नव निर्वाचित जनप्रतिनिधीहरुको एक सय दिन पुरा भएको छ । आइतबार उपमहानगरपालिका कार्यालयले पत्रकार सम्मेलन गर्दै एक सय दिनमा गरिएका महत्वपूर्ण कामको विवरण सार्वजनिक गरिएको हो । उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश कुमार...

नयाँ भवनबाट हेटौंडा अस्पतालले सेवा सुरु गरेसँगै थप कर्माचारी माग

मकवापुर । हेटौंडा अस्पतालले सेवा नयाँ भवनबाट सुरु गरेको छ । नयाँ भवनबाट सेवा सुरु भएपछि विरामीहरुलाई थप सहजता भएको छ । पुरानो भवनमा हुँदा आकस्मिक कक्षमा सात वटा बेडबाट सेवा दिइएको भए पनि अहिले आकस्मिक कक्षमा २४ वटा...

मकवानपुर २ मा एमालेद्वारा ३ जनाको नाम सिफारिस गर्दा काङ्ग्रेसबाट डिना सर्वसम्मत, माओवादीबाट बिडारीको पनि माग

मकवानपुर । प्रतिनिधि सभा निर्वाचनको लागि एमाले मकवानपुरले मकवानपुर क्षेत्र नंबर २ को लागि ३ जनाको नाम सिफारिस गरेको छ । शनिवार बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर २ को बैठकले ३ जनाको नाम सिफारिस...

एमाले, काङ्ग्रेस र राप्रपा नेपालद्धारा मकवानपुर १ मा उम्मेदवार सिफारिस

मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर १ बाट तीन दलहरु नेकपा एमाले,नेपाली काङ्ग्रेस र राप्रपा नेपालले आ–आफ्ना उम्मेदवार माथिल्लो कमिटिलाई सिफारिस गरेको छ । शनिवार बसेको नेकपा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी...

७४ किलो लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आज शनिबार बिहान २ः१५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्तीपुल नजिकैबाट ७४ किलो ७० ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ...

मकवानपुर १ (ख) बाट काङ्ग्रेस र एमालेको उम्मेदवारहरुको नाम सिफारिस

मकवानपुर । नेकपा एमाले मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि १ (ख) मा प्रदेशसभा निर्वाचन क्षेत्रको लागि नाम सिफारिस गरेको छ । प्रदेशसभा १ (ख) बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे...

श्याम प्रसाद शर्माको अर्ध कदको सालिक हेटौंडामा अनावरण

मकवानपुर । बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक आज अनावरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा रहेको उनको सालिक मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गर्नुभएको...

मकवानपुर–१ (क) बाट काङ्ग्रेसले र एमालेले छान्यो प्रदेश सांसदको उम्मेदवार, कसको सम्भावना धेरै

मकवानपुर । बागमति प्रदेशको राजधानीसमेत रहेको जिल्ला मकवानपुरमा प्रदेश निर्वाचन २०७९ को सरगर्मी बढेको छ । अहिले राष्ट्रिय ठूला दलहरु उम्मेदवार छान्ने गृहकार्यमा लागेका छन् । नेपाली काङ्ग्रेसले बिहिबार प्रदेश क्षेत्रीय समितिले पठाएको नामलाई शुक्रबार बसेको मकवानपुर १ को...

हेटौंडाको बुद्धचोकबाट तीन क्वीन्टल गाँजा बरामद, चालक फरार

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रबार हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट ३ सय ५ किलो लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो...