मकवानपुर–१ (क) बाट काङ्ग्रेसले र एमालेले छान्यो प्रदेश सांसदको उम्मेदवार, कसको सम्भावना धेरै

मकवानपुर । बागमति प्रदेशको राजधानीसमेत रहेको जिल्ला मकवानपुरमा प्रदेश निर्वाचन २०७९ को सरगर्मी बढेको छ । अहिले राष्ट्रिय ठूला दलहरु उम्मेदवार छान्ने गृहकार्यमा लागेका छन् । नेपाली काङ्ग्रेसले बिहिबार प्रदेश क्षेत्रीय समितिले पठाएको नामलाई शुक्रबार बसेको मकवानपुर १ को...

हेटौंडाको बुद्धचोकबाट तीन क्वीन्टल गाँजा बरामद, चालक फरार

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रबार हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट ३ सय ५ किलो लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो...

मकवानपुर–१ (क) बाट कांग्रेस नेता दामोदर खनालसहित ३ जनाको नाम प्रदेशमा सिफारिस

मकवानपुर । आगामी प्रदेशसभा निर्वाचनमा मकवानपुर–१ (क) बाट नेपाली कांग्रेस मकवानपुर १ का संघिय सभापति दामोदर खनाल प्रदेश सांसदको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ । बिहीबार बसेको कांग्रेस मकवानपुर–१ (क) को प्रदेश कार्यसमिति बैठकले खनालसहित ३ जनाको नाम...

हेटौंडा बसपार्कको तरकारी बजार चौकीटोलमा सारिने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा–१ चौकीटोल सारिने भएको छ । उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले बसपार्कको तरकारी बजारलाई सार्ने निर्णय गरेको हो...

भदौ १८ गतेभित्र एमाले मकवानपुरले उम्मेदवार सिफारिस गर्ने

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार सिफारिस गर्ने मिति र मापदण्ड तोेकेको छ । एमाले मकवानपुरको बुधबार बसेको सचिवालय बैठकले प्रतितिधि तथा प्रदेश तहका कमिटिको बैठकले आगामी भदौ...

माओवादी केन्द्र सुदूरपश्चिममा पहिलाे दल बन्दै

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाल (माओवादी) केन्द्र पहिलाे दल बन्ने भएको छ । हाल प्रदेश सभामा पहिलाे दल रहेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) का दुई जना प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलबीर चौधरी नेकपा एमाले...

मकवानपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१८ कठायत चोकमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा...

क्युपेक मकवानपुर महिला कमिटी अध्यक्षमा राई

मकवानपुर । क्युपेक नेपाल जिल्ला महिला कमिटी मकवानपुरको अध्यक्षमा सर्मिला राई सर्वसम्मत चयन हुनुभएको छ । भेलाले राईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिती चयन गरेको हो । कमिटीको उपाध्यक्षमा निरु आले मगर, सचिवमा तारा कुमारी वि.क., सह सचिवमा मालति माया...

भदौ १२ गतेबाट मकवानपुरमा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान शुरु

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरले भाद्र १२ गतेबाट ‘जनताको साथमा काङ्ग्रेस’ अभियान शुरु गर्ने भएको छ । सत्तारुढ काङ्ग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित अभियान चलाउन लागेको हो । भाद्र ४ गते बसेको केन्द्रिय समितिको बैठकले...

वकैयामा ट्याङ्करसँग अटो ठोक्कियो, ४ जना घाइते

मकवानपुर । वकैया गाउँपालिका वडा नम्बर ४ महेन्द्र मावि नजिकै शुक्रबार बिहान दुध बोक्ने ट्याङ्करसँग अटो ठोक्किएको छ । जुरेलीबाट हात्तिसुडेँ जादै गरेको ना १ ख १७०३ नम्बरको दुध बोक्ने ट्याङ्करले सोही दिशामा गइरहेको प्रदेश ३–०३–००१ ह २४६ नम्बरको...