मकवानपुर २(ख) बाट कांग्रेसका उम्मेदवार बानियाँ बिजयी
मकवानपुर । मकवानपुर २(ख) बाट नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ बागमती निर्वाचित हुनु भएकाे छ । भर्खरै सकिएकाे मत गणनाअनुसार बानियाँले नेकपा एमालेका लालबहादुर थापालाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । बानियाँले १८ हजार ७ सय १७ मत...
मकवानपुर २ मा महेशको अग्रता कायमै
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा हालसम्म ४५ हजार ६४४ मत गणना भएको छ । जसमा नेकपा एमालेका महेश बर्तौलाले सबैभन्दा बढी मत पार्नुभएको छ । बर्तौलाले १८ हजार ८८ मत ल्याउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले...
मकवानपुर १ मा ४३७६७ गणना : डिनाको अग्रता जारी
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा हालसम्म ४३ हजार ७६७ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले १५ हजार ३ सय मत पाउनुभएको छ । त्यस्तै नेकपा एमालेको...
मकवानपुर १ (ख) मा श्रेष्ठको अग्रता कायमै
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (ख) मा हालसम्म ३६ हजार २ सय ३३ मत गणना भएको छ । जसमा नेकपा एमालेका एकलाल श्रेष्ठले सबैभन्दा बढी मत पाउनुभएको छ । श्रेष्ठले ११ हजार ५ सय ८४ मत पाउँदा...
बकैयाको मतगणनामा काङ्ग्रेसकी डीना पहिलो
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाउनुभएको छ । डिनाले १३ हजार...
कमल थापा डिनालाई पछ्याउँदै , दिपक सिंह मत बढाउँदै
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाउनुभएको छ । डिनाले १३ हजार...
१३७७१ मत गणना गर्दा महेश बर्तौला ३५१ मतले अगाडि
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म १३ हजार ७७१ मत गणना गर्दा नेकपा एमालेका महेश बर्तौलाले ५ हजार ६७१ मत ल्याएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ५ हजार...
आफू निर्वाचित भए दुरदराजमा पनि समुचित बिकास गर्छु: कमल बिष्ट
मकवानपुर १ (क) का उम्मेदवार कमल बिष्टले आफू मंसिर ४ काे निर्वाचनमा बिजयी भए दुरदराजमा समेत समुचित बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । हेटौंडा १६ शक्तिखाेलामा एमालेकाे चुनावी सभामा बाेल्दै बिष्टले बिगतमा आफू गाविस अध्यक्ष निर्वाचित भएपछिको समयमा...
मकवानपुर १ (ख)मा एकालाल श्रेष्ठ सबैभन्दा अगाडि
मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत् प्रदेशसभा (ख)मा मत विश्लेषण गर्दा एमालेका एकालाल श्रेष्ठ सबैभन्दा अगाडि देखिएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्षसमेत रहेका श्रेष्ठ गठबन्धन र राप्रपाका उम्मेदवारभन्दा अगाडि देखिएका हुन् । प्रदेशसभा १ को (ख)मा...
कुल ३ लाख ७३३ जना मतदाताले मकवानपुरमा मतदान गर्दै
मकवानपुर । मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका...








