सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा–२ को ४७ औं वार्षिकोत्सव सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव आईतबार सम्पन्न भएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४७ औँ वर्षिकोत्सव...

भीरबाट लडेर मकवानपुरकी युवतीको मृत्यु

मकवानपुर । मकवानपुरका भीमरबाट लडेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ३ मा भीरबाट लडेर एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय कुटिभकारी बस्ने अन्दाजी १८ वर्षीया...

आज देखि तीन दिन बकैयामा सार्वजनिक बिदा

मकवानपुर । मकवानपुरकौ बकैया गाउँपालिकाले आज देखि लागू हुने गरी तीन दिन सार्वजनिक बिदा दिएको छ । शनिबार, आइतबार पनि सार्वजनिक विदा र ९ गतेका लागि समेत गरेर तीन दिन सार्वजनिक बिदा दिएको हो । शुक्रबार एक सूचना जारी...

सुस्मिता हत्या प्रकरणमा ससुरासहित चार जनालाई जन्मकैदको सजाय

मकवानपुर । मकवानपुरको हेटौंडा–४ की २४ वर्षीया सुस्मिता केसी हत्या प्रकरणणमा संलग्न ४ जनाले हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको...

हेटौंडाका कार्की मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरबडाँडास्थित एकतारे सामुदायिक वनमा शुक्रबार एक जना पुरुषको शव फेला परेको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने अन्दाजी ३५ वर्षीय बसन्त बहादुर कार्की रहेका छन्...

हेटौंडाका स्याङतान प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभ्याट १५ ट्याबलेट र कोडिवेल बोतल (प्रति बोतल १००) सहित हेटौंडाका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईडी...

लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको छ : मुख्यमन्त्री जम्मकट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको बताएका छन् । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको शुक्रबार हेटौंडामा सम्पन्न तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले...

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा शर्मालाई २५ सांसदको मत प्राप्त भएको हो। ४० सदस्यीय प्रदेशसभामा पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो। मुख्‍यमन्त्री शर्मालाई स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले समेत...

द्रुत मार्ग निर्माणले वकैयामा वस्ति र जलचर जाेखिममा, समाधान खाेज्दै पालिका

मकवानपुर । काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग आयोजना निर्माणका क्रममा निस्कने ढुङ्गामाटोलाई आयोजना र निर्माण कम्पनीले उचित ब्यबस्थापन नगर्दा मकवानपुरको बकैया गाउँपालिकाका बिभिन्न बस्तीहरू जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ । द्रुत मार्गले धेरै क्षेत्र ओगटेको बकैया गाउँपालिकामा निर्माणका...

शीतगङ्गा नगरपालिका विभाजन गर्ने, नगर्ने बारे मत बाझियो

मकवानपुर । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकालाई विभाजन गर्ने कि विशेष क्षेत्र बनाउने भन्ने विषयमा दुई मत देखिएको छ । शीतगङ्गा देशकै सबैभन्दा ठूलो नगरपालिका हो । शीतगङ्गा नगरपालिकालाई विभाजन गर्नुपर्ने मत पछिल्लो समय आइरहेका छन् । त्यस क्षेत्रको विकासका...