अचेत अवस्थामा भेटिएका हेटौंडाका नवराज लामाको मृत्यु

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार ०८:०५

मकवानपुर । अचेत अवस्थामा फेला परेका हेटौंडाका नवराज लामाको मृत्यु भएको छ ।शनिबार बिहान ८ बजेर २० मिनेटको समयमा हेटौंडा–४, नेपाल बैंक नजिक सडक छेउमा अचेत अवस्थामा भेटिएका लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*