हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन

मकवानपुर । मकवानपुरको हेटौंडामा कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा कवि श्रेष्ठले आफ्ना दर्जनौं कविता, गजल प्रस्तुत गर्नुभएको थियो । पोखरामा...

तामाङ प्राज्ञ सभाको अध्यक्षमा पुन: लामा चयन

मकवानपुर । तामाङ प्राज्ञ सभाको अध्यक्षमा पुनः श्यामप्रसाद लामा चयन हुनुभएको छ । सभाको शनिबार हेटौंडामा भएको १५ औं साधारणसभा एवम् तेस्रो राष्ट्रिय अधिवेशनबाट लामाको संयोजकत्वमा २१ सदस्यीकय कार्यसमिति चयन भएको हो । यस्तै, सभाको उपाध्यक्षमा सन्तोष कुमार लामा,...

मकवानपुरका साहित्यकार उपासक नुवाकोटमा सम्मानित

मकवानपुर । साहित्य संगम नुवाकोटद्वारा हरेक वर्ष प्रदान गरिने ‘संगम साहित्य सम्मान पुरस्कार–२०७९’ बाट मकवानपुरका युवा कवि/गजलकार मसान उपासक सम्मानित हुनुभएको छ । असार ११ गते शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नगदसहित उक्त पुरस्कार संस्थाका अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष...

बहुप्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक

एजेन्सी । बहुप्रतीक्षित बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएको छ। रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो। सुपरहिरो विधामा रहेको यो फिल्म साइन्स फिक्सन र पौराणिक कथामा आधारित रहेर बनेको...

नवसर्जक साहित्य चौतारी नेपालद्वारा ८ जना सम्माति

मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालले ८ जना स्रष्टालाई सम्मान गरेको छ । साहित्य चौतारी नेपालले शनिबार हेटौंडामा प्रथम राष्ट्रिय बालसाहित्य उत्सवको अवसरमा ८ जनालाई सम्मान गरेको हो । साहित्य चौतारीले लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ बाट प्रमोद...

साहित्य संगमद्वारा चार जना सम्मानित

मकवानपुर । साहित्य संगम मकवानपुरले चार जना साहित्यकारहरुलाई सम्मान गरेको छ । गोपालप्रसाद रिमालको जन्मजयन्तीको अवसरमा संगमले गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठलाई २० हजार...

चलचित्र पत्रकार संघ मकवानपुरद्वारा ७ जना सम्मानित

मकवानपुर । चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार तथा कलाकर्मीलाई सम्मान गरेको छ । संघले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवसमा गर्ने सम्मान कार्यक्रमअन्तर्गत आईतबार हेटौंडामा एक कार्यक्रमको अयोजना गर्दै नगद राशि सहित ७ जना पत्रकार तथा कलाकर्मीलाई...

झरनाद्धारा बकैयाका जनप्रतिनिधिहरुलाई सम्मान

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २७८ औँ साहित्यिक शृङ्खलाअन्तर्गत शनिबार बकैया गाउँपालिकाबाट निर्वाचित पालिका अध्यक्ष, पालिका उपाध्यक्ष,बडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुलाई सम्मान पत्रसहित सम्मान गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनको मर्म र...

४ स्रष्टालाई सम्मान गर्दै साहित्य सङ्गम मकवानपुर

मकवानपुर । साहित्य सङ्गम मकवानपुरले यस वर्ष ४ स्रष्टा लाई सम्मान गर्ने भएको छ । हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्ष पनि प्रदान गरिने संगमले जनाएको छ । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद...

हेटौंडामा १९१ औं गजल यात्रा

मकवानपुर । गजल मञ्च मकवानपुरको आयोजनामा १९१ औं गजल यात्रा आज शनिवार हेटौंडामा भएको छ । साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा गलजकारद्वय विश्वनाथ सञ्जेल र मसान उपासकले बिशेष गजल वाचन गरेका थिए । उनीहरुले कार्यक्रममा एक दर्जन गजल...