माटोकोरी आधारभूत विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी तथा विविध खेलकुद प्रतियोगिता सम्पन्न
मकवानपुर, बकैया – माटोकोरी आधारभूत विद्यालय बकैया–०७ हर्दा, मकवानपुरको आयोजनामा शैक्षिक सामग्री प्रदर्शनी तथा विविध खेलकुद प्रतियोगिता २०८२ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सभाअध्यक्षता विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्ष श्री पवन सिङ गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका...
कालिका माध्यमिक विद्यालयका २७४ बालबालिकालाई न्यानो कपडा तथा झोला वितरण
मकवानपुर, बकैया । आज मिति २०८२ साल पौष २४ गते मकवानपुर जिल्लाको बकैया गाउँपालिका–२, धियाल स्थित श्री कालिका माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास शिक्षा (ECD) देखि कक्षा १० सम्म अध्ययनरत २७४ जना विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाक सुट) तथा अल्लाको...
बकैयामा झुण्डिएको अवस्थामा महिलाको शव फेला, पोस्टमार्टमका लागि हेटौंडा पठाइयो
मकवानपुर, बकैया – मकवानपुरको बकैया गाउँपालिका वडा नं–७ अधेरी स्कुल टोलमा बस्दै आएकी दिलबहादुर लोप्चनकी छोरी अन्दाजी ३८ वर्षीया सुनिता लोप्चन झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्। हिजो मिति २०८२ साल पौष २३ गते साँझ करिब ६ः३० बजे घरबाट करिब...
बकैया गाउँपालिकामा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर २०८२ आयोजना हुँदै
बकैया,मकवानपुर — रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ चितवन मेडिकल कलेजको आयोजनामा, चितवन मेडिकल कलेजको सहकार्य तथा बकैया गाउँपालिकाको सहयोगमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर २०८२ आयोजना हुने भएको छ। शिविर मिति २०८२ पौष २६ गते शनिबार,...
बकैया–७ थोर्बा खहरेमा बाघको आक्रमण, पाँच वटा बाख्रा मरे र तीन घाइते
बकैया,मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका वडा नं–७ थोर्पाखहरेममा चरणमा रहेका बाख्रामाथि बाघले आक्रमण गर्दा पाँच वटा बाख्रा मरेका छन् भने तीन वटा बाख्रा घाइते भएका छन्। स्थानीयका अनुसार बाघको आक्रमणबाट स्थानीय ज्योती जिम्बाका तीन वटा बाख्रा मरेका छन्। त्यस्तै,...
पौष २८ गतेदेखि ७ औँ बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका भोलि २३ गते ११ बजे सर्वजानिक हुँदै
बकैया,मकवानपुर – मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा आयोजना हुने ७ औँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पौष २८ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिताको फाइनल खेल माघ ५ गते ल्होछारको दिन सम्पन्न हुने आयोजक समितिले जनाएको छ। यसैक्रममा प्रतियोगिताको...
जीवन विकास लघुवित्तद्वारा बटकुलेमा व्यवसाय पुनःस्थापना सहयोग
मकवानपुर : हेटौडा उपमहानगरपालिका वडा नं. १८ बटकुलेमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुनेलीले ग्राहक संरक्षण कोषमार्फत व्यवसाय पुनःस्थापनाका लागि सहयोग प्रदान गरेको छ। केन्द्र नम्बर ०५१ की सदस्य अञ्जली राईलाई आत्मनिर्भर बनाउने उद्देश्यले चाउमिन तथा...
बागमती–३ मा दोस्रो ल्होछार कप–२०८२ फुटबल प्रतियोगिता हुने
मकवानपुर । तामाङ समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा दोस्रो ल्होछार कप–२०८२ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता ल्होछार कप फुटबल प्रतियोगिता आयोजक समिति, बागमती–३ मकवानपुरको आयोजनामा हुन लागेको हो। प्रतियोगिताको उद्घाटन २०८२ साल पौष २५ गते...
बकैयामा खुला ५ किमि दौड सम्पन्न, दिपक रावल प्रथम
मकवानपुर,बकैया – बकैया गाउँपालिकामा आज पौष १९ गते खुला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। हात्तीखोला युवा क्लबको आयोजनामा तथा वडा नम्बर ७ कार्यालयको सहकार्य र बकैया एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि...
बकैया–५ कर्मचुलीमा मकवानपुर जिल्ला अन्तर प्रा.स स्तरीय ‘प्रणामी कप’ भलिबल प्रतियोगिता सम्पन्न
बकैया,मकवानपुर – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति बकैया–०५ कर्मचुलीको आयोजनामा मकवानपुर जिल्ला अन्तर प्रा.स स्तरीय प्रणामी कप भलिबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रम बकैया प्रा.स अध्यक्ष शिव प्रसाद बोलखे ज्यूको सभाअध्यक्षतामा सम्पन्न भएको हो। प्रतियोगितामा...










