बकैया–५ खेलकुद विकास समितिद्वारा पुरुष तथा महिला खेलाडी सम्मान
मकवानपुर,बकैया – मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ खेलकुद विकास समितिले वडाका पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरेको छ। समितिले बकैया कपमा २०७७ र २०८० सालमा दुईपटक विजेता बनेको तथा ‘२ स्टार’ उपाधि प्राप्त गरेको वडा नं. ५ का...
बागमती–१ मा दोस्रो बागमती वडा अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन १ देखी हुँदै
मकवानपुर,बागमती – मकवानपुरको बागमती गाउँपालिका वडा नं. १ माझगाउँमा दोस्रो बागमती वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा प्रथम हुने टिमले...
बकैया–८ मा सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै
बकैया,मकवानपुर – “संसारभरिका तामाङहरू एक होऔं, तामाङ संस्कृतिलाई जगेर्ना गरौं” भन्ने मूल नाराका साथ मञ्जुश्री संवत् २१६१ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम मिति २०८२ साल माघ...
बकैया वडा नं. ३ ले बकैया कप च्याम्पियन खेलाडीहरुलाई गर्यो सम्मान, चार पटकको उपाधिसहित ‘४ स्टार’ प्राप्त
बकैया,मकवानपुर – बकैया गाउँपालिका वडा नं. ३ खेलकुद विकास समितिले बकैया कप २०८२ को उपाधि जित्दै च्याम्पियन बनेको बकैया वडा नं. ३ टिमका खेलाडीहरुलाई सम्मान गरेको छ। सम्मान कार्यक्रम वडा नं. ३ कै आयोजनामा भव्य रूपमा सम्पन्न भएको हो।...
बकैया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आयोजना हुँदै
बकैया,मकवानपुर – बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा गाउँपालिकाको समन्वयमा विद्यालयस्तरमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ का लागि गाउँपालिकास्तरीय छनोट प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगितामा सहभागी हुन बकैया गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई तयारी गरी नियमअनुसार सहभागिता...
हेटौंडा–८ स्थित साबुन स्टोरमा विद्युत सर्ट भई आगलागी
मकवानपुर – इ.प्र.का. पशुपतिनगर मकवानपुरका अनुसार मिति २०८२।१०।१० गते राति करिब २३:५० बजेको समयमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको माहाशक्ति साबुन कम्पनीको स्टोर रुममा आगलागी भएको छ। जस्ता पाताबाट बनेको उक्त स्टोर रुममा रहेको बिजुलीको तार...
बकैया जेसीज २०२६ को अध्यक्षमा आशिष बास्तोला पदस्थापित
बकैया,मकवानपुर – बकैया जेसीज वर्ष सन् २०२६ को अध्यक्षमा आशिष बास्तोला पदस्थापित भएका छन्। शुक्रबार सम्पन्न जेसीजको चौथो पदस्थापन कार्यक्रमकाबीच सन् २०२५ का अध्यक्ष सौभाग्य दुतराजले बास्तोलालाई अध्यक्षको माला (चेन) हस्तान्तरण गर्दै पदस्थापित गराएका हुन्। नव–पदस्थापित अध्यक्ष बास्तोलाले कानूनी...
हात्तीसुँडे डिप बोरिङ खानेपानी उपभोक्ता समितिद्वारा खानेपानी समस्या समाधान
बकैया मकवानपुर : बकैया गाउँपालिका–३ स्थित हात्तीसुँडे डिप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लामो समयदेखि देखिँदै आएको खानेपानीको समस्या समाधान गर्न उल्लेखनीय काम गरेको छ। समितिले ठेक्का प्रक्रियामार्फत हात्तीसुँडे, जितदमार र घ्याम्पे क्षेत्रमा कुल ८ हजार १० मिटर...
बकैया–७ मा वडा स्तरीय चित्रकला प्रतियोगिता, खेलकुद सामग्री वितरण तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
बकैया,मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ घमनटोलस्थित हात्तिचरण आधारभूत विद्यालयमा हिजो बिहीबार वडा स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बकैया गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष...
इन्द्रसरोवरमा बोलेरो दुर्घटना, तीन जना घाइते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिक भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मिति २०८२ माघ ८ गते राति करिब १ बजे, सर्लाहीबाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा...










