सिस्नेरीमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति भने भएन

कैया(मकवानपुर) – मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा बोलेरो गाडी दुर्घटना भएको छ। ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी सोमबार साँझ बागमती नदी तर्ने क्रममा दुर्घटनाग्रस्त बनेको हो। प्रहरीका अनुसार नदीमा जमेको फिज (बरफ जस्तै आधार) र...

रातोथलीमा आगलागी : खरको घर जलेर पूर्ण रूपमा नष्ट, ७० हजार नगदसहित सम्पूर्ण सामान नष्ट

बकैया (मकवानपुर) – मकवानपुर, बकैया गाउँपालिका–४ रातोथलीमा आज दिउँसो करिब २ बजे आगलागी हुँदा स्थानीय पुर्नबहादुर घलानको एकतले खरको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। पुर्नबहादुर घलानका अनुसार घरभित्र रहेको ७० हजार रुपैयाँ नगद, कोदो १२...

बकैया–४ गोठखोलामा स्थानीय युवाद्वारा सडक सरसफाइ

बकैया (मकवानपुर) – बकैया गाउँपालिका वडा नं. ४ गोठखोलाका जीवन लामा र बिनोद धितालको सकृयतामा शनिबार बिदाको समयमा स्थानीय युवाहरूले गाउँको सडक सरसफाइ गरेका छन्। गाउँलाई सफा र सुंदर राख्ने उद्देश्यले गरिएको अभियानमा सडकको दुबै छेउका फोहोर हटाइएर सरसफाइ...

बकैया–४ सिमात पुलमा मोटरसाइकल–इभि दुर्घटना, दुई जना घाइते

बकैया (मकवानपुर) – बकैया गाउँपालिका वडा नं. ४ सिमात पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन्। प्राप्त जानकारी अनुसार रौतहट जिल्ला, यमुनामाई गाउँपालिका निवासी सेक जम्सेर द्वारा चलाइएको मोटरसाइकल (ना ३२ प ९५०६)...

भम्फेदी–८ बगुवामा औषधी बोकेको ट्रक पल्टिँदा सडक अबरुद्ध

मकवानपुर । मिति २०८२।०८।०६ गते बिहान करिब ५ बजे मकवानपुरको भम्फेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा औषधी लोड गरिएको ट्रक दुर्घटना भएको छ। बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेकफेल भई अनियन्त्रित रूपमा पल्टिएको हो।...

मकवानपुरको राक्सिराङ–७ मा आगलागी, दुई तले घर जलेर नष्ट

मकवानपुर – मकवानपुर राक्सिराङ गाउँपालिका–७, ध्यारीटोलमा बिहिवार  एक परिवारको दुई तले घर पूरै जलेर नष्ट भएको छ। मिति २०८२/०८/०४ गते राति करिब ११:३० बजे मायाँ प्रजाको घरमा सोलारको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।...

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बकैया गाउँकमिटीको अन्तिम बैठक सम्पन्न

(बकैया)मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बकैया गाउँकमिटीको अन्तिम बैठक तथा पार्टी एकता तयारी बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै एकता प्रक्रियालाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठककाे अध्यक्षता गर्दै बकैया गाउँकमिटी...

STAN बकैयाको पहिलो बैठक तथा कार्यशाला जनक माबीमा सम्पन्न

बकैया, मंसिर ४। बिज्ञान शिक्षक समाज (STAN) बकैयाको पहिलो बैठक तथा कार्यशाला आज जनक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। कार्यशालामा बिज्ञान विषयको सिकाइ उपलब्धि कसरी बढाउने, प्रश्नपत्र तयार गर्दा देखिने कठिनाइ र समाधान, तथा गाउँपालिका भित्र शैक्षिक एकरुपता जस्ता...

एमालेको मंसिर ५ र ६ को शक्ति प्रदर्शनले सरकार नै ढाल्न सक्ने महेश बस्नेतको दाबी

मकवानपुर – नेकपा एमालेका नेता महेश बस्नेतले आगामी मंसिर ५ र ६ गते काठमाडौंमा हुने एमाले तथा यसको भ्रातृ सङ्गठनहरूको शक्ति प्रदर्शनले वर्तमान सरकार नै ढाल्न सक्ने दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले मंसिर ५ गते नेसनल...

माटोकोरी आधारभूत विद्यालय बकैया–७ मा २५औँ अभिभावक भेला तथा पुरस्कार वितरण सम्पन्न

(बकैया)मकवानपुर । बकैया गाउँपालिका–७, हर्दास्थित श्री माटोकोरी आधारभूत विद्यालयले २५औँ अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष पवन सङ गुरुङको सभाध्यक्षता तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।...