मकवानपुरगढीमा ब्रेक फेल भई बस दुर्घटना: ४ जना घाइते
मकवानपुर – मकवानपुरगढी गाउँपालिका–१ बागधारा स्थित कान्तिलोकपथ सडक खण्डमा आज बिहान भएको बस दुर्घटनामा ४ जना घाइते भएका छन्। बिहान ११:५० बजे फापरबारी बस्तिपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बसको ब्रेक फेल भई अनियन्त्रित रूपमा सडकको...
मदन भण्डारी राजमार्गमा बस–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सिन्धुली — मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली–२ गागनमा आज बिहान करिब ३:२० बजे बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बा ३ ख ७४६ नम्बरको बस र ज ८ प...
जेसीआई बकैया द्वारा हेटौंडा सीमाना क्षेत्रमा स्वागत बोर्ड स्थापना
मकवानपुर ,बकैया — हिजो मिति २०८२/७/१३ गते जेसिस बकैयाले बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको सीमाना क्षेत्रमा स्वागत बोर्ड स्थापना तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत स्थानीय क्षेत्रमा रहेका सार्वजनिक स्थानहरूमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। साथै बकैया–हेटौंडा...
सिमभन्ज्याङमा ४८ वर्षीय पुरुषको लडेर मृत्यु
मकवानपुर — मकवानपुरको कैलाश गाउँपालिका–५ ठोस्ने घर भई हाल थाहा नगरपालिकामा बस्दै आएका ४८ वर्षीय मानबहादुर जिम्बाको लडेर मृत्यु भएको छ। घटना मंसिर १२ गते राति करीब १० बजे घटेको थियो। थाहा न.पा.–४ ठुलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा खेतीपाती गर्दै...
पदमपोखरीमा इटा बोकेको ट्रक पल्टिँदा चालक घाइते
मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ टुटेपानीस्थित भित्री सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन्। मिति २०८२।०८।१३ गते बिहान ८:५५ बजेको समयमा पदमपोखरीबाट टुटेपानीतर्फ जाँदै गरेको लु २ ख ६४९९ नम्बरको इट्टा लोड १२ चक्के ट्रक...
केन्द्रीय कारागारबाट फरार कैदीले चोरीका मोटरसाइकल बिक्री गर्दाः हेटौंडाबाट १ जना पक्राउ
मकवानपुर – मकवानपुर प्रहरीको टोलीले हेटौंडा उपमहानगरपालिका–७ हरियालीस्थित सडकखण्डबाट चोरी गरी बिक्री गरिएको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार भएको नियमित चेकजाँचका क्रममा उमाका वडा नं. १५ भोर्ले बस्ने २१ वर्षीय अभिषेक वाइवाले चलाइरहेको बा ४० प...
काठमाडौँमा बकैया–१ का युवक मृत फेला
मकवानपुर,बकैया – मकवानपुर, बकैया–१ महादेवफेदीका प्रकाश थिङ काठमाडौँमा मृत अवस्थामा फेला परेका छन्। काठमाडौँमा ज्याला–दारी मजदुरी गर्दै आएका थिङ मंसिर ११ गते राति १० बजेपछि सम्पर्कविहीन भएका थिए। थिङलाई मंसिर १२ गते बिहान करिब ६ बजे काठमाडौँको कलंकी–शिवटार क्षेत्रको...
हेटौंडा कर्रा चोकमा मोटरसाइकल ठक्करबाट पैदल यात्रीको मृत्यु
मकवानपुर,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहिवार साँझ १८:३० बजे पशुपतिनगरबाट हेटौंडातर्फ आउँदै गरेको ना.३८प ५८५० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी पर्सा वीरगञ्ज–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रा...
आधारभूत विद्यालयमा METTA Volunteers द्वारा २२२ थान ट्र्याकसुट तथा टी–शर्ट वितरण
मकवानपुर, बकैया–०७ हर्दा स्थित श्री माटोकोरी आधारभूत बिद्यालयमा आज मिति २०८२/८/११ गते METTA Volunteers द्वारा छात्र–छात्रा तथा शिक्षक–कर्मचारीका लागि ट्र्याकसुट र टी–शर्ट वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम METTA Volunteers का कार्यक्रम संयोजक श्री गौतम महर्जनको विशेष उपस्थितिमा...
बकैया गाउँपालिकाको चारतले प्रशासनिक भवन उद्घाटन
बकैया (मकवानपुर) — पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हात्तीसुढे, वडा नं. ३ मा निर्माण गरिएको नव–निर्मित भवनको उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै...










