बकैया वडा नं–६ को चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल आजदेखि सुरु हुने

मकवानपुर, बकैया— बकैया गाउँपालिका वडा नं–६ खेलकुद विकास समितिद्वारा आयोजित चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता आज सोमबार मंसिर २२ गतेदेखि सुरु भएको छ। प्रतियोगिता मंसिर २५ गते फाइनल खेलसँगै सम्पन्न हुने टाइसिट सार्वजनिक गरिएको  छ। यस वर्षको...

जीवन विकास लघुवित्त जुनेली शाखामा पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मकवानपुर,बकैया –  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुनेलीको केन्द्र नम्बर ०१ मा आज पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख फुलमाया लुङबाले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बकैया गाउँपालिका–६ का...

१ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ

मकवानपुर — मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।  गत मंसिर १९ गते साँझ करिब ५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा गरिएको नियमित चेकजाँचका क्रममा उनीहरूलाई समातेको हो। बिरगंजबाट हेटौंडातर्फ आइरहेको बा.प्र. ०६–००१ ज...

फाइनल खेलमा न्यु हातेमालो (A) जुरेली विजयी

मकवानपुर,बकैया – गाउँपालिका वडा नं–४ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न पुरुष नकआउट फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनलमा न्यु हातेमालो क्लब (A) जुरेलीले उपाधि हात पार्‍यो। सृजना युवा क्लब रातोथलीविरुद्धको प्रतिस्पर्धात्मक भिडन्तमा निर्धारित समयमै २ गोलको अग्रता बनाउँदै हातेमालो जुरेलीले च्याम्पियनको...

बकैया–३ जलजलेमा न्यानो कपडा तथा स्टेशनरी वितरण

मकवानपुर, बकैया — बकैया गाउँपालिका–३ जलजलेमा विद्यार्थीहरू लक्षित न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। ज्ञान ज्योती आधारभुत बिद्यालयकि शिक्षाका रञ्जिता तिमल्सिनाको पहलमा सञ्चालित उक्त कार्यक्रमबाट ज्ञानज्योति आधारभूत विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन्। कार्यक्रममा बकैया...

सक्रिय कृषि उत्पादक सहकारी द्वारा २ किलोमिटर सडकखण्डमा व्यापक सरसफाई अभियान

मकवानपुर,बकैया – सक्रिय कृषि उत्पादक सहकारी लि. बकैया–९ च्याउच्याउ–दमारले शनिबार व्यापक सरसफाई अभियान सम्पन्न गरेको छ। सिरसिरेदेखि च्याउच्याउ जेनेसम्मको करिब २ किलोमिटर सडकखण्डमा सडक वरपरको झाडी हटाउने, वर्षायाममा थुप्रिएको पहिरो फाल्ने तथा बाटो छेउछाउको वातावरण सफा गर्ने काम गरिएको...

बकैया वडा नं–५ बुदुने खोलामा ३२ मिटरको पुल निर्माणका लागि सिलान्यास

मकवानपुर,बकैया – बकैया गाउँपालिका–५ बुदुने दोभानमा बुदुने खोलामाथि निर्माण हुने ३२ मिटर लम्बाइको मल्टी–सेल बक्स पुलको सिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। पुल निर्माण सम्पन्न भएपछि भनैरा–भित्रि सौरा–गुर्दुन–रानेसेरा–लेनडाँडा हुँदै कान्तिलोक पथ सम्म जोडिने मार्ग सहज र छिटो हुने अपेक्षा गरिएको...

बकैया –४ वडा स्तरीय नकआउट फुटबल : हातेमालो (A) जुरेली र सृजना युवा क्लब रातोथली फाइनलमा

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–४ खेलकुद विकास समितिको आयोजनामा जारी वडा–स्तरीय नकआउट पुरुष फुटबल प्रतियोगितामा आज तेस्रो दिनका दुई सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा बकैया रिभर साइड अजिङ्गरे र हातेमालो (A) जुरेली बीच रोमाञ्चक प्रतिस्पर्धा भएको...

खैरो हेरोइन जस्तो पदार्थसहित ३ जना पक्राउ

मकवानपुर, २०८२ मंसिर १८ — हेटौंडा उपमहानगरपालिका–३ लेवटचोकस्थित एक कोठामा लागुऔषध सेवन भइरहेको भन्ने विशेष सूचनाको आधारमा बसामाडी लेवट प्रहरी चौकीबाट खटिएको टोलीले ३ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ। प्रहरीले कोपिला मिश्राको घरमा डेरा गरी बसेको कोठामा चेकजाँच गर्दा...

पुरुष नकआउट फुटबलको दोस्रो दिन चार टिम सेमिफाइनल प्रवेश

मकवानपुर,बकैया – बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजित वडा–स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन तीन वटा खेल सम्पन्न भएका छन्। पहिलो खेलमा श्रीजना युवा क्लब रातो थलीले सगरमाथा युवा क्लबलाई ५–१ ले पराजित गर्दै श्रीजना युवा क्लब...