बकैया–७ मा अन्तर विद्यालय हाजिरी जवाफ सम्पन्न, माटोकोरी आधारभूत विद्यालय प्रथम
बकैया (मकवानपुर) : श्री तिनकन्या आधारभूत विद्यालय बकैया–०७, कत्लेखोलाको आयोजनामा बकैया गाउँपालिका वडा नं. ७ स्तरीय अन्तर आधारभूत तह (कक्षा १–५) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा वडा नं. ७ भित्रका ७ वटा विद्यालय सहभागी रहेका थिए। तीमध्ये...
हरिहरपुरगढी–१ सिखर सिन्धुलिकी आगलागीपीडित फुलमाया रुम्बालाई जीवन विकास लघुवित्तद्वारा राहत सहयोग
सिन्धुली,हरिहरपुर गढी – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बागमतीले हरिहरपुरगढी–१, सिखर (सिन्धुली) निवासी फुलमाया रुम्बालाई आगलागीबाट भएको क्षतिको राहतस्वरूप आवश्यक सहयोग हस्तान्तरण गरेको छ। आगलागीले घर–परिवार ठूलो संकटमा परेको जानकारी पाएपछि संस्थाले तत्काल पहल गर्दै खाद्यान्न,...
बकैया–६ फुटबल: चौथो वडा स्तरीय पुरुष नकआउट प्रतियोगितामा RFC सुधा एफसी (A) विजयी
मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–६ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि RFC सुधा एफसी (A) जुनेली बस्ती ले हात पारेको छ। आज भएको फाइनल खेलमा RFC सुधा एफसी (A) ले...
बकैया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत अन्तरक्रिया तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
मकवानपुर,बकैया – बकैया गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय तहका सरोकारवालाहरू, महिला अधिकारकर्मी, जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा सुरक्षाका निकायहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका दौरान लैङ्गिक...
बकैया वडा नं – ६ को चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा जुइना एफ सि र RFC सुधा (A) फाइनलमा
मकवानपुर बकैया – बकैया गाउँपालिका वडा नं.–६ मा मंसिर २२ गतेदेखि सञ्चालनमा रहेको चौथो वाडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका दुई रोचक खेल सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा RFC सुधा (A) ले भालुखोला एफ सि लाई ३–१...
बकैया–६ नकआउट फुटबल प्रतियोगिताको भोलिदेखि सेमिफाइनल खेल सुरु
मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं ६ खेलकुद विकास समितिद्वारा आयोजना गरिएको चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ को आज दोस्रो दिनका तीनै खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा जुइना एफसी ले ठूलोसुधा एफसी लाई निर्धारित समयमा २–१...
बकैया–६ फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल हुँदै
मकवानपुर,बकैया — बकैया गाउँपालिका वडा नम्बर ६ खेलकुद विकास समितीद्वारा आयोजित चौथो पुरुष नकआउट फुटबल प्रतियोगिता आज दोस्रो दिन प्रवेश गरेको छ। आज मैदानमा तीन वटा खेल हुने कार्यक्रम रहेको छ। दिउँसो १२ बजे हुने पहिलो खेलमा गडुवन र...
बकैया–६ मा संचालन हुँदै गरेको वडा स्तरीय फुटबल प्रतियोगितामा जीवन विकास लघुवित्तद्वारा १३ थान जर्सी प्रदान
मकवानपुर ,बकैया – बकैया गाउँपालिका–६, कर्मचुलीमा सञ्चालन भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुनेलीले खेलकुद सामाग्री सहयोग गरेको छ। संस्था तर्फबाट १३ थान फुटबल जर्सी प्रदान गरिएको हो। जर्सी वितरण...
बकैया–६ मा चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा RFC सुधा (A) विजयी
मकवानपुर,बकैया – बकैया गाउँपालिका–६ मा मंसिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने चौथो वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। उद्घाटन खेलमा RFC सुधा (A) ले सात्तले FC लाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। निर्धारित...
मुख्यमन्त्री बानियाद्वारा बागमती–खानिखोला क्षेत्रमा निर्माणाधीन योजनाको स्थलगत निरीक्षण
मकवानपुर बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानिया आज मकवानपुरको बागमती गाउँपालिका पुगेका छन्। बिहान करिब ११ बजे गाउँपालिका कार्यालय पुगेपछि उनले बागमती गाउँपालिका र काभ्रेको खानिखोला गाउँपालिका क्षेत्रमा निर्माणाधीन विभिन्न विकास योजनाहरूको स्थलगत अवलोकन गरे। निरीक्षणका क्रममा...










