दुर्गम वडामा वडा–वडामै योजना सम्झौता सेवा, बकैया गाउँपालिकाको नयाँ पहल
मकवानपुर,बकैया – बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी गाउँपालिकाभित्र रहेका दुर्गम क्षेत्रका वडाहरूमा वडा–वडामै पुगेर योजना सम्झौता गर्ने व्यवस्था सुरु गरेको छ। स्थानीय नागरिकले गाउँपालिकासम्म पुगेर योजना सम्झौता गर्नुपर्ने झन्झट र कठिनाइलाई ध्यानमा राख्दै गाउँपालिकाले यो...
हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यको बिदाइ
सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यको सरुवासँगै ‘बिदाइ तथा फेरि भेटौंला’ कार्यक्रम आयोजना गरी उहाँलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले आचार्यको कार्यकालमा सुशासन प्रवर्द्धन, प्रशासनिक सुधार तथा सेवा...
बकैया–८ मा आगोले पोलेर ५ वर्षीया बालिका घाइते
मकवानपुर,बकैया – मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा आगोले पोलेर एक ५ वर्षीया बालिका घाइते भएकी छन्। जिल्ला चितवन राप्ती नगरपालिका–१ लोथर घर भई हाल बकैया–८ मा रहेको कुखुरा फर्ममा काम गर्दै आएका दिलबहादुर प्रजाकी छोरी सोनिया प्रजा आगो ताप्ने...
बकैया गाउँपालिका महांकालमाथि ४–० को शानदार जित
ललितपुर – छैठौँ अध्यक्ष कप बागमती गाउँपालिका,ललितपुर द्वारा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत हिजो आइतबार सम्पन्न खेलमा बकैया गाउँपालिकाले महांकाल गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको छ। खेल सुरु भएको १६ सेकेन्डमै बकैया गाउँपालिकाका कप्तान अभिषेक भोलनले पहिलो गोल...
नेपाली कम्युनिष्ट पार्टी बकैया गाउँ कमिटीको एकताको विस्तारित बैठक सम्पन्न
बकैया, मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी बकैया गाउँ कमिटीको आयोजनामा एकताको विस्तारित बैठक आज मिति २०८२ साल पौष २९ गते सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, एकतालाई अझ मजबुत गर्दै जनतासँगको सम्बन्ध विस्तार गर्ने विषयमा...
मनहरीमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु
मकवानपुर,मनहरी। मनहरी गाउँपालिका–६ अन्तर्गत सिस्नेरीपखेरा जंगलमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। घटना मिति २०८२ साल मंसिर २८ गते दिउँसो करिब २ बजेको समयमा भएको हो। सिकार खेल्न जंगलतर्फ गएका राक्सिराङ गाउँपालिका–८ राजराङका करिब ४५ वर्षका गोपाल...
बकैया–९ कुडुलेमा आगलागी, घर पूर्णरूपमा जलेर नष्ट
मकवानपुर,बकैया- बकैया गाउँपालिका वडा नं. ९ कुडुलेमा आज दिउँसो करिब १: ३० बजेको समयमा आगलागी हुँदा सोमार सिङ थिङका छोरा प्रकाश थिङको घर जलेर पूर्णरूपमा नष्ट भएको छ। आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात तथा अन्य घरायसी सामग्री जलेर नष्ट...
शिखरपुरमा METTA Volunteers को सहयोगमा कालीदेवी माविका विद्यार्थीलाई ट्र्याकसुट वितरण
मकवानपुर,शिखरपुर । शनिबार शिखरपुरस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा METTA Volunteers संस्थाको सहयोगमा ट्र्याकसुट वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ईसीईडीदेखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई ट्र्याकसुट वितरण गरिएको हो। कार्यक्रममा विद्यालयका अभिभावकहरू, प्रधानाध्यापक हिराकाजी लामा,...
मकवनपुर क्षेत्र नं.१ काँङ्ग्रेसकाे वडा सभापति भेला सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, मकवानपुरको वडा सभापति भेला सम्पन्न भएको छ। १५ औं महाधिवेशन केन्द्रित साे भेलामा क्रियाशिल नविकरण र नयाँ क्रियाशिलकाे विषयमा छलफल भएकाे छ । नेपाली काँङ्ग्रेस मकवानपुर सभापति वुद्ध लामाकाे प्रमूख...
बकैया–६ मा बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २६औँ साधारण सभा सम्पन्न
बकैया (मकवानपुर): बकैया गाउँपालिका वडा नं. ६ स्थित सुधा–जुइना क्षेत्रमा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २६औँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाको अध्यक्षता बाघभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर भोम्जनले गर्नुभएको थियो भने प्रमुख अतिथि बकैया...










