बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन
मकवानपुर । सत्ता गठबन्धनले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । आज बसेको गठबन्धनको बैठकले सो चेतावनी दिएको हो । गठबन्धनले निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले...
सत्ता गठबन्धनकाे बैठक बस्दै, जसपाका मन्त्रीबारे छलफल हुने
मकवानपुर । सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यसहित सत्तारुढ गठबन्धन दलको बैठक बस्दैछ । बागी उम्मेदवार र जसपाका मन्त्री हटाउनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको नेकपा एकीकृत समाजवादीका...
एमाले पार्टी प्रवेश गराउदैमा कमल थापा ब्यस्त
मकवानपुर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा आसन्न संघिय निर्वाचन लक्षित कार्यक्रममा मकवानपुर जिल्लामा आफ्नो सक्रियतालाई बढाइरहनुभएकाे छ । यस्तै क्रममा सोमबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा थापा अतिथि बन्नुभएकाे छ । नेकपा माओवादी परित्याग गरी एमाले प्रवेश...
गोरखाबाट प्रचण्डको उम्मेदवारी दर्ता
मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले गोरखा २ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन...
झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी दर्ता
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । आइतवार बिहान साढे ११ बजे उहाँले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराउनु भएको हो । लिङ्देनलाई...
एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा रौतहट–१ मा मनोनयन दर्ता
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहट–१ बाट सत्तारुढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले...
झापा पुगेर ओलीद्धारा उम्मेदवारी दर्ता
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ। ओली उम्मेदवारी दर्ता गर्न हिजै दमक पुग्नसभएको थियो। दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गरेको उहाँको...
कमल थापाको उम्मेदवारी नेकपा एमालेबाट दर्ता
मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले चुनावमा आफ्नो...
दिपक सिंहको उम्मेदवारी दर्ता
मकवानपुर । राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य दिपकबहादुर सिंहले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको हो...
रवि लामिछानेले चितवन—२ बाट उम्मेदवारी दर्ता गराउँदै
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन—२ बाट उम्मेदवारी दिने हुनुभएको छ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उनले चितवन—२ बाट चुनाव लड्ने हुनु भएको हो । पार्टी निकट...










