झापा पुगेर ओलीद्धारा उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार १४:५९

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ।

ओली उम्मेदवारी दर्ता गर्न हिजै दमक पुग्नसभएको थियो। दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गरेको उहाँको निजी सचिवालयले जनाएको छ। अघिल्लो निर्वाचनमा पनि झापा ५ बाटै निर्वाचित भएका ओलीलाइ राप्रपाले पनि समर्थन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*