झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार १५:०५

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आइतवार बिहान साढे ११ बजे उहाँले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराउनु भएको हो । लिङ्देनलाई झापा ३ मा एमालेले समर्थन गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*