मकवानपुर १ मा राप्रपाका सिंह अघि लागे
मकवानपुर । मकवानपुर १ को मत गणना अन्तिम चरणमा पुग्दा राप्रपाका उम्मेदवार दीपक सिंह अगाडि लाग्नुभएको छ । हेटौँडा उपमहानगरपालिकाको ९, १० र १२ वडाको मतगणना बाँकी रहदा २३ हजार ३ सय ५८ मतसहित अगाडि लाग्नुभएको हो । २३...
प्रतिनिधिसभामा ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक (सूचीसहित)
मकवानपुर । प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रतमध्ये ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ । नेकपा एमालेले १५ स्थानमा जित निकालेको गरेको छ । माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा...
मकवानपुर १ (क) मा माओवादीका पुलामी निर्वाचित
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (क) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित हुनुभएको छ । पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित हुनुभएको हो। उहाँले १९ हजार ७...
मकवानपुरमा डिनाको अग्रता कायमै, कमल थापाले मतगणना सम्पन्न हुनुपूर्व पराजय स्वीकार
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा ७१ हजार ४७८ मत गणना हुदा नै एमाले उम्मेदवार कमल थापाले पराजय संवीकार गर्नुभएको छ । जसमा सूर्य चिन्ह लिएर उठ्नुभएकाे राप्रपा नेपालका अध्यक्ष कमल थापाले २० हजार ६४८ मत पाउनुभएकाे...
मकवानपुर २ बाट प्रतिनिधि सभामा एमालेका महेश बर्ताैला बिजयी
मकवानपुर । मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बर्ताैला बिजयी हुनुभएको छ । बर्ताैलाले नेकपा समाजवादीका उम्मेदवार बिराेध खतिवडालाई पराजित गर्दै संघिय संसदकाे छिर्ने ढाेका खाेल्नु भएको हाे । उहाले ३४ हजार ९ सय १६...
मकवानपुर २ (क) मा कुमारी मोक्तान विजयी
मकवानपुर । मकवानपुर – २ (क) मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार कुमारी मोक्तान निर्वाचित हुनुभएकाे छ । नेकपा एमालेका बिष्णुप्रसाद ढकाललाई ३ सय २२ मतले हराउँदै मोक्तान बिजयी हुनुभएको हाे । उहाँले १९ हजार ८ सय ७३ र...
झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी हुनुभएको छ । कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँपटक संसद् निर्वाचित हुनु भएकाे हाे । ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले...
मकवानपुर १(ख)मा एमालेका श्रेष्ठ बिजयी
मकवानपुर । मकवानपुर (ख) मा नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका एमाले उम्मेदवार एकालाल श्रेष्ठ बिजयी हुनुभएको छ । श्रेष्ठले १४ हजार २ सय २५ मत ल्याउँदै जित निकाल्नुभएकाे हाे । उहाँकाे निकटतम् प्रतिद्वन्द्वी वामलाेकतान्त्रिक गठबन्धनका आनन्दराम पराजुलीले १३ हजार...
मकवानपुर २(ख) बाट कांग्रेसका उम्मेदवार बानियाँ बिजयी
मकवानपुर । मकवानपुर २(ख) बाट नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ बागमती निर्वाचित हुनु भएकाे छ । भर्खरै सकिएकाे मत गणनाअनुसार बानियाँले नेकपा एमालेका लालबहादुर थापालाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । बानियाँले १८ हजार ७ सय १७ मत...
मकवानपुर २ मा महेशको अग्रता कायमै
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा हालसम्म ४५ हजार ६४४ मत गणना भएको छ । जसमा नेकपा एमालेका महेश बर्तौलाले सबैभन्दा बढी मत पार्नुभएको छ । बर्तौलाले १८ हजार ८८ मत ल्याउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले...










