प्रतिनिधिसभामा ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक (सूचीसहित)

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार १०:४४

मकवानपुर । प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रतमध्ये ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ । नेकपा एमालेले १५ स्थानमा जित निकालेको गरेको छ ।

माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४, एकीकृत समाजवादीले ६ स्थानमा जित निकालेको छ ।

यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन् ।

नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २८ स्थानमा अग्रता बनाएको छ ।

माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले ३, जसपाले ४, नागरिक उन्मुक्ति पार्टीले १, लोसपा २ र अन्यले ७ स्थानमा अग्रता बनाएका छन् ।

कांग्रेसबाट विजयी

१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा– मोहन आचार्य
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११. काठमाडौं–१० राजेन्द्र केसी
१२. पर्सा–४ रमेश रिजाल
१३. सुर्खेत-२ हृदयराम थानी
१४ कैलाली- ४ वीरबहादुर बलायर
१५ म्याग्दी- खमबहादुर गर्बुजा (खम्वीर)
१६ दार्चुला- दिलेन्द्र प्रसाद बडु
१७ कञ्चनपुर ३- रमेश लेखक
१८ झापा १- विश्वप्रकाश शर्मा]
१९ ओखलढुंगा- रामहरि खतिवडा
२० पर्सा २- अजय चौरसिया
२१ अछाम २ पुष्पबहादुर शाह
२२ भक्तपुर-२ दुर्लभ थापा
२३ म्याग्दी खमबहादुर गर्बुजा
२४ दैलेख १ दिक्पालकुमार शाही
२५ नारायणप्रकाश साउद

एमालेबाट विजयी

१ उदयपुर-२ अम्बरबहादुर रायमाझी
२ झापा-२ देवराज घिमिरे
३ झापा-५ केपी शर्मा ओली
४ ताप्लेजुङ- योगेशकुमार भट्टराई
५ पर्सा -३ राजकुमार गुप्ता
६ काठमाडौं ९- कृष्णगोपाल श्रेष्ठ
७ मकवानपुर -२ महेशकुमार बर्तौला
८ ललितपुर २ प्रेमबहादुर महर्जन
९ कास्की २ विद्या भट्टराई
१० पर्वत पदम गिरी
११ लमजुङ पृथ्वी सुब्बा गुरुङ
१२ अर्घाखाँची टोपबहादुर रायमाझी
१३ गुल्मी २ गोकर्णराज विष्ट
१४ प्यूठान सूर्यबहादुर थापा क्षेत्री
१५ रुपन्देही ५ बासुदेव घिमिरे

माओवादी केन्द्र

१ रुकुम पूर्व- पूर्णबहादुर घर्ती
२ बाग्लुङ २-देवेन्द्र पौडेल
३ सिन्धुली २ लेखनाथ दाहाल
४ सिन्धुपाल्चोक १ माधव सापकोटा
५ गोरखा-२ पुष्पकमल दाहाल प्रचण्ड
६ जारजरकोट शक्तिबहादुर बस्नेत
७ शक्तबहादुर बस्नेत

एकीकृत समाजवादी पार्टी

१. अछाम १ –शेरबहादुर कुँवर
२. बारा ४ कृष्ण कुमार श्रेष्ठ
३ दैलेख १ अम्बरबहादुर थापा
४ सल्यान प्रकाश ज्वाला
५ डोटी प्रेमबहादुर आले
६ बझाङ भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोविता गौतम
४ काठमाडौं ६- शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१ बाँके २ – धवलसमशेर जबरा
२‍‍ जुम्ला ज्ञानेन्द्रबहादुर शाही

नागरिक उन्मुक्ति पार्टी

१ कैलाली १– गंगाराम चौधरी

लोसपा

१ रुपन्देही ४- सर्वेन्द्रनाथ शुक्ल

जसपा

१ पर्सा १- प्रदीप यादव

जनमत पार्टी

१ सप्तरी २ – सी के राउत

राजमो

१ बाग्लुङ १ चित्र बहादुर के सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*